検索文字:用事

  • ようじ【用事】
    • business; काम ; दिनचर्या ; फाइदा ;
      • on urgent business; जरूरी (/ तुरुन्तै गर्नुपर्ने) कामले (/ गर्दा)
      • I've done (/ finished) my work, so let's eat. मैले काम सकाएँ अब खाना खाऔं ।
      • Just moment please. Here is a work to do. यता अलि काम पऱ्यो, एकछिन न ।
      • ,Subba is home for his own business now. सुब्बा अचेल घरकाजमा (/ घरेलु कामका लागि) गएका छन् ।
      • ,Just work it around your schedule here. काम भनेको कामै हो, त्यसैले अरू कुरा मिलाउनू ।
      • He went out on important business. जरूरी काम परेर ऊ बाहिर गयो ।
      • They got involved in their own daily life. तिनीहरू आफ्नै दिनचर्यामा लागिरहे (/ लागिपरे) ।
      • Does it not matter to you that my sister has left me alone to attend to things? मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न ?
      • ,If it is an official matter, please come to the office during office hours. यदि यो अफिसको मामिला हो भने कृपया अफिसकै समयमा आउनुस न है ।
      • I don't have anything in particular to do today. आज त खासै मेरो कुनै काम छैन ।