検索文字:良い/好い

  • よい【良い/好い】
    • 1good; excellent; राम्रो, राम्री, राम्रा ; असल ; ठीक ; बेस ; सत ; भलो ; बढिया ;
      • a good deed; पुण्य ; कल्याण ; असल कार्य
      • good news; सुसमाचार ; असल सन्देश ; सुसनजाउ ; मङ्गलसमाचार
      • a good neighbor; असल छिमेकी
      • a good thinker; a well-educated person; ज्ञानी (/ जान्नेसुन्ने) व्यक्ति
      • the best way of life; जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका
      • He is an intelligent (/ a bright / a smart) young man. त्यो ठिटा तीव्रबुद्धिको छ । ; त्यो ठिटा निक्कै तेज (/ चलाख / दिमागी) छ । ; त्यो ठिटो चाँडो बुझ्छ ।
      • I liked (/ preferred) you. मैले तिमीलाई (नै) चाहेँ (/ चाहेको थिएँ) ।
      • Take whatever (/ any) measures you think best. तँलाई सबैभन्दा ठीक लाग्छ त्यही उपाय ले ।
      • The boy does well at school. त्यो केटो पढाइमा राम्रो अंक ल्याउँछ ।
      • This cloth is soft to the touch. यो कपडा नरम छ ।
      • Know what? If you want to serve him, fine! Nothinwrong with that. लौ ठीक छ, ऊ उहाँको सेवा गर्न चाहन्छ, अति उत्तम ।
      • The more naturally and spontaneously gestures come the better. इशारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।
      • It would have been finer for that man if he had not been born. त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो ।
      • We'd better take a different approach.; Wed better try some other means. अर्को उपाय (/ तरीका) लिनु (/ अप्नाउनु / सोच्नु) नै बेस हो ।
      • ,A name is better than good oil, and the day of death than the day of ones being born. असल नाउँको बासना अति सुगन्धित अत्तरकोभन्दा मीठो हुन्छ, मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो ।
    • 2handsome; beautiful; राम्रो, राम्री ; सुन्दर, सुन्दरी ; असल ; शुघ ; सत ;
      • This district has truly lovely scenery. यो इलाकाको दृश्य एकदम सुन्दर छ ।
      • There is a fine view from the window.; The window commands a fine view. झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।
      • She has a sweet (/ nice) voice. उसको स्वर राम्रो (/ मीठो) छ ।
      • Moti is a good-looking (/ pretty / beautiful) girl. मोती सुन्दरी केटी हो ।
      • You have grown into a beautiful woman. तिमी सुन्दरी केटी बनिसक्यौ ।
    • 3ठीक ; सुहाउँदो ; मिल्ने ; उचित ;
      • a table of the just right size; ठिक्कको (साइजको) टेबल
      • a right (/ moderate) amount of salt; ठिक्कको नून
      • You had better keep this on (/ in a) file. यसलाई फाइल बनाएर राख्दा हुन्छ ।
      • It is wrong to steal. चोर्नु गलत (/ नराम्रो) हो ।
      • He knows the best timing to take actions. कदम चाल्नुपर्ने सबैभन्दा उपयुक्त समय उहाँलाई थाह छ ।
      • ,Even if it is, I still dont think that talking this job is a good idea. होला तर मलाई चाहिँ यो जागिर ठीक लागेन है ।
      • It would be better if you were there. तिमी भयौ भने झनै राम्रो ।
    • 4फाइदाजनक ; लाभदायी ; असल ; ठीक ; राम्रो ;
      • I shouldve taken it more! अझ धेरै लिएको भए हुने रहेछ ।
      • I thought it would've been good even to have pains to do that job. त्यो काम गरेर आफूलाई दुःख दिए पनि असलै हुन्थ्यो जस्तो लाग्यो ।
      • How appropriate the discipline delivered was! पाएको अनुशासन साँच्चै कति उपयुक्त थियो !
      • We sat down with him and discussed why that wouldnt be a good idea. त्यो सकरी लाभदायक हुँदैन, हामी बसेर छोरालाई सम्झायौं । *सम्झाउनु,
    • 5ठीक ; राम्रो ; सन्तोषजनक ;
      • It's fine weather. मौसम राम्रो छ ।
      • I feel wonderful (/ great / in the pink). मलाई धेरै मज्जा आयो ।
      • I dont quite feel myself today. आज म सन्चो छैनँ ।
      • Your work is bad but mine is much worse. तिम्रो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।
      • She seems to be quite all right now. अहिले उनी पूरा निको भइन् जस्तो छ ।
    • 6पुगेको ; पुग्ने ; प्रशस्तै भएको ;
      • Finished. Its already done. भइगो । कुरा सक्यो ।
      • ,That's enough! भयो ! ; भइगो ! ; भइसक्यो !
      • Are you ready to go? जाने तयार पूरा भयो ?
      • For many today, the only thing that matters is their personal happiness. आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।
    • 7lucky; fortunate; धन्य ; शुभ shubha ; भाग्यमानी ; भाग्यशाली ; पुण्य ;
      • ,Bravo, we finally made it! धन्न (/ धन्य) ! हामी बल्ल आइपुग्यौं ।
      • Fortunately, it stopped raining. पानी रोकेर राम्रो भयो ।
      • ,I have had a bad (good) day. आज त दिनभर दुर्दिन (/ कुदिन / खराब दिन) (सुदिन) भयो ।
      • Good night. शुभ रात्री !
      • Have a safe journey. शुभ यात्रा !
      • Happy Dasain (Tihar)! दशैंको (दीपाक्लीको) शुभकामना ! *,
    • 8बेस ; हुन्छ ; अँ ; असल ; गर्न (/ गर्नु / गरे / गरे पनि) हुनु ; हुन्छ ; फरक नपर्ने ;
      • May I come in? भित्र पस्न सक्छु ?
      • You can give it to me tomorrow. भोलि दिए पनि हुन्छ ।
      • Why not go later?; May I go later? पछि गए (पनि) हुन्न र ?
      • You need not apologize. माफ माग्नु आवश्यक छैन ।
      • Do as you like (/ wish / want). आफ्नो मनलागी (/ मनखूशी) गर ।
      • You can (may) go home now. अब घरमा गए पनि हुन्छ ।
      • Do you mind my smoking (if I smoke)?; May I smoke? मैले तमाखु खाएको तपाईं मन पराउनुहुन्छ ? ; म चुरोट खान सक्छु ?
      • May I open the window?” “Sure!” “झ्याल खोल्नु हुन्न र ?” “हुन्छ (हुँदैन) ।”
    • 9close; घनिष्ठ ;friendly; मिलनसार ; मित्रैलो ; मिलनशील ; खुला ;
      • We are on good terms with our next-door neighbors. हामी छिमेकीसँग घनिष्ट छौं ।
    • 10desirable; मनमोहक ; काम्य ; वाञ्छीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;advisable; उचित ; काम लाग्दो ;
      • a pleasant (an unpleasant) person; मनपर्दो (/ मनपर्दी) (मन–नपर्दो) मानिस ; (बे)आकर्षक मानिस
      • I think it would be better not to go. नगए हुन्छ (/ राम्रो) जस्तो छ ।
      • What should I do next? अब के गर्ने ?
      • I hope it will rain tomorrow. भोलि पानी परोस् ।
      • It is good to take nutritious food and some exercise. पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
      • It wouldve been nice if he listened to us. उसले हाम्रो कुरा सुनेको भए कत्ति बेस हुन्थ्यो ।
      • I wish I had (had had) more time. अझ समय भए हुन्थ्यो ।
      • You should not have done such a thing. त्यस्तो काम नगरे हुन्थ्यो ।
      • I would rather talk about it now than later. यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।
      • Bad decisions have bad consequences. गलत निर्णयको नतिजा राम्रो हुँदैन ।
    • 11expensive, costly; dear; महँगो ; मूल्यवान् ; खर्चिलो ; दामी ;
      • This watch carries quite a price tag.; This watch is quite (/ very) expensive. यो घडी केही पैसा लाग्छ ।
    • 12be glad; be happy, be delighted; खुसी हुनु (/ मान्नु) ; रमाउनु ; आनन्द (/ आनन्दित / सुखी) हुनु ;
      • I'm very glad to have met you. भेट्न पाउँदा मलाई खुशी लाग्यो ।
    • 13सजिलो ; सुविधा ;
      • This book is easy to understand. यो किताब बुझ्न सजिलै छ ।
      • This town is a pleasant (/ comfortable) place to live. यो नगर बस्नका लागि राम्रो (/ सजिलो / आनन्दमय / मनोहर) छ ।
    • 14