検索文字:良く/好く

  • よく【良く/好く】
    • 1राम्रोसँग ; राम्ररी *राम्रोरीबेसरी ;
      • prepare well; राम्ररी तयारी गर्नु
      • well-preparedly; तयारपुर्वक
      • familiar; well-known; प्रकट ; प्रचलित ; चिरपरिचित
      • a very familiar subject; एकदमै परिचित विषय
      • Think carefully before you write the answer. जवाफ लेख्नुभन्दा अघि होसियारीसाथ विचार गर ।
      • This cloth has worn well. यो लुगा धेरै खप्यो ।
      • I know him very well. म उहाँलाई राम्ररी चिन्छु ।
      • ,Great, well done! स्याबास ! ; बेस छ ! ; धन्य हो !
      • ,Well done, good and faithful slave! स्याबास् , असल र इमान्दार नोकर !
    • 2राम्रोसँग ; राम्ररी *राम्रोरी
      • He lies because he wants to be looked good. मानिसहरूको नजरमा प्रिय बन्न बेइमानी गर्नु
      • He tries to be looked nice even on ordinary occasions. ऊ सामान्य भेटघाटमा पनि बढी औपचारिक (/ देखावटी खोलको) हुन खोज्छ । ; ऊ सामान्य भेटघाटमा पनि बढी बनावटी व्यवहार गर्न खोज्छ ।
        • heal; cure; निको पार्नु
        • Business has improved. व्यवसाय सुध्रिएको (/ सप्रिएको) छ ।
        • The weather has improved. मौसम सुध्रिएको (/ उन्नति भएको) छ ।
        • become well; शञ्चो भइसक्नेु
        • He has gotten better.; He is feeling better.; His illness took a turn for the better. ऊ सुधार भएको महसुस गर्दैछ । ; उसलाई बिमारीले छोड्दै छ । ; उ अझ राम्रो हुदै गरेको अनुभव गर्दैछ ।
        • The sick one became well in several days of coming back from the hospital. अस्पतालबाट आएको केही दिनमै बिरामी तङ्ग्रियो (/ निको भयो) ।
        • He got a bit better after taking medicine. औषधी खाएपछि बिरामीलाई केही सन्चो भयो ।
    • 3
      • That's well (/ aptly) said. ठीक भन्यो । ; सही (राम्रो) भनाई ।
      • How kind of you to come! आइदिनुभयो, कति खुशीको कुरा !
      • Hes right; hes no longer a little kid. ऊ बच्चा होइन भनेर उसले ठीकै भन्दैथ्यो ।
    • 4
      • fall into the common snare; सामान्य फन्दामा पर्नु
      • We used to go swmming every day. प्रत्येक दिन हामी पौडी⇒खेल्न जान्थ्यौं । ⇒過去習慣形
      • I spent entire nights tracking my enemies down. म आफ्ना शत्रूहरूलाई भेट्टाउन⇒रातभरि हिंड्थें । ⇒過去習慣形
      • He often gets angry. ऊ प्रायः (/ धेरैजसो) रिसाउँछ ।
      • I often wonder about his honesty. मलाई उसको इमानदारीको शंका लाग्छ ।
      • ,I have a sweet memory that my parents used to read me books when I was a child. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
      • It happens all the time (/ quite often). त्यस्तो सधैं हुन्छ (/ घट्छ) । ;
    • 5
      • How wonderful (/ I'm so glad) you were able to come. आउनुभो, कत्ति खूशी !
      • How can you say such things to his face? उहाँको मुखै अगाडि भन्न कति आँट गरेको ? ; उहाँको सामुन्ने भन्ने कति आँट ?
    • 6
      • ,How dare you blamed my husband! मेरो श्रीमानलाई यस्तो दोष लगाउने आँट कसरी गर्नुभो ?