検索文字:蘇る/甦る

  • よみがえる【蘇る/甦る】
      • 1come back to life again; be brought back to life; फेरि जिउँनु ; पुनरुत्थान पाउनु (/ गर्नु) ; जागरण गर्नु ; ब्यूँत्नु / ब्यूँताउनु ; बोरनु ;
        • restore to life; resurrect; resuscitate; पुनरुत्थान गर्नु ; लाई बिउँताउनु (/ ब्यूँताउनु) ;
      • 2revive; be refreshed; पुनः सक्रिय हुनु ;
        • That rain brought the plant that has withered back to life. मर्न लागेको बिरुवा पानी परेपछि बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
        • His powers were brought back. उसको शक्ति पुनः सक्रिय भयो ।
        • a revived thought; पुनरुत्पन्न विचार ; फेरि उब्जेको (/ उत्पन्न भएको) विचार
        • revive an old play; पुरानो नाटकलाई फेरि प्रदर्शित गर्नु
        • Our hopes revived. हाम्रा आशा जागे ।
        • The crops revived. अन्नबाली फेरि सप्रे ।
        • Memories of my childhood days came back to me. बाल्यकालका सम्झनाहरू फर्केर आए ।
        • Seeing that, the former memories came back to my mind. त्यो देखेपछि पहिलाको कुरा मलाई याद आयो ।