検索文字:要するに

  • ようするに【要するに】
    • in short; in a word; अर्थात् ; अर्को शब्दमा भन्ने हो भने ; छोटोकारीमा भन्नुपर्दा ;
      • In short (/ In other words), he is no hero. मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।
      • ,,In other words, you should put forth a reasonable effort to pursue the goal. अर्को शब्दमा भन्‍ने हो भने, तिमीले त्यस लक्ष्यतर्फ अघि बढ्‌न सकेसम्म प्रयास गर्नुपर्छ ।
      • ,,Look, whenever older people talk to ya, all you have to do is nod and say yes, yes, yes,and then go and do what you want. के भने नि, ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे अनि त्यसपछि आफूखूसी गर् ।
      • ,,Simply put, you accused your father of being an unfit father and implied that you could do better. सरल भाषामा भन्‍नुपर्दा, तिमीले तिम्रा बाबालाई अयोग्य पिता भनी आरोप लगायौ अनि तिमी उहाँभन्दा अझ राम्रो गर्न सक्छु भनेर दाबी गऱ्‍यौ ।
      • :Your father was, in effect, telling you: ~”; वास्तवमा तिम्रा बाले तिमीलाई यसो भन्दै हुनुहुन्थ्यो: ~
      • ,,Basically, He implied that you would be happier being indepent from your parents. वास्तवमा, उसले के भन्‍न खोजिरहेको थियो भने तिमी आमाबुबाबाट स्वतन्त्र भएको खण्डमा अझ खुसी हुनेछौ ।
      • ,In the end, each did what she wanted to do. तिनीहरू जे गर्न चाहन्थे अन्तमा त्यही गरे त नि ।