検索文字:要求

  • ようきゅう【要求】
    • a demand; माग ; दबाब ;a claim; माग ; बिन्ती ; अनुरोध ;a request; माग ; अनुरोध ; आग्रह ; बिन्ती ;needs; आवश्यकता ; खाँचो ; अभाव ;
      • demanding; धेरै माग गर्ने
      • unreasonable demand; अतिशय माग
      • meet basic requirements; मुख्य मुख्य मागहरू (/ आवश्यक्ताहरू) पूरा गर्नु
      • I flatly refused his request.; I turned his request down cold. मैले उसको मागलाई ठ्याम्मै तिरस्कार (/ इन्कार) गरेँ ।
      • demand; claim; request; माग्नु ; बाट आग्रह (/ माग) गर्नु ; अह्राउनु ; डटिरहनु *
        • things required by laws; कानुनले माग गरेको सबै करहरू
        • request (/ seek) agreement; सहमति (/ मन्जुरी) माग्नु
        • ask~for help; cry for help; गुहार्नु ; सँग मदत माग्नु ; लाई मदत पुकार्नु ; को पुकारा गर्नु
        • claim the protection of the law; कानूनी रक्षाको बिन्ती (/ अनुरोध / माग) गर्नु
        • cry for the milk; दूधको लागि रुनु ; बच्चा दूध खानका लागि रोइरहेको छ ।
        • make a request beyond ~s ability; को क्षमताभन्दा बढी गर्न खोज्नु
        • He never demands from us unnecessarily. उहाँ हामीबाट अनावश्यक माग गर्नुहुन्न ।
        • They demanded that the president should resign.; They demanded (/ called for) the resignation of the president. तिनीहरुले राष्ट्रपतिको राजिनामा माग गरे ।
        • He demanded my address. उसले मेरो ठेगाना माग्यो ।
        • They are demanded a lot. तिनीहरूबाट धेरै माग गरिएको छ ।
        • He required him to display a splendid proof. उसले उहाँलाई शानदार प्रमाण पेश गर्न कर गऱ्यो ।
    • 【合成語ならびに慣用表現】
    • 要求書
      • a request letter; मागपत्र ;