検索文字:要約

  • ようやく【要約】
    • a summary; सारांश ; संक्षेपीकरण ; मूलकथन ; सार कुरा ; तात्पर्य ; निचोर / निचोड ; संक्षेप / सङ्क्षेप ;
      • a summary in English; एंग्रेजी वाक्यको सारांश (/ सार / संक्षेप)
      • sum up; summarize; छोटो पार्नु ; छोट्याउनु *संक्षेप (/ एकीकृत / एकसूत्री) गर्नु ; सारांश (/ मजबून) झिक्नु ; एउटै पार्नु ; निचोर गराउनु ;
        • summarized; संक्षिप्त / सङ्क्षिप्त ; छोटो पारिएको
        • a summarized statement; संक्षेपीकृत (/ संक्षेपीकरण गरिएको / छोटकरी) कथन ; सार खिचिएको कथन ; सारांशमा भनिएको कथन
        • Please summarize the given paragraph. दिइएको अनुच्छेदलाई संक्षेपीकरण गर्नुहोस् । *
        • How can we summarize these paragraphs? हामी यी अनुच्छेदहरूको कस्तो सारांश निकाल्न सक्छौं ?