検索文字:落第

  • らくだい【落第】
    • 1पदोन्नति गर्न नसक्ने अवस्था ;
      • He repeated the same grade because of his long absence. लामो समयसम्म स्कूल नगएकोले उसलाई उही (/ पुरानै) कक्षामा राखियो (/ दोहोऱ्याइयो) ।
    • 2failure (in an examination); फेल *अनुत्तीर्ण ;
      • rejection; अस्वीकार ; अस्वीकृति ;
      • He is a failure (/ no good) as a teacher. ऊ शिक्षकको रूपमा असफल भयो ।
      • fail in an examination; जाँचमा फेल (/ असफल) हुनु ;fail; असफल गराउनु ; अस्वीकार गर्नु ;
        • I failed (/ flunked) (in) science. म विज्ञानमा फेला (/ असफल / अनुत्तीर्ण) भएँ ।
        • 1He failed simply because he couldn't solve that one problem. त्यो एउटा मात्र प्रश्न दिन नसकेरै ऊ फेल भयो ।
        • 5The teacher failed (/ flunked) five students in mathematics. शिक्षकले पाँच जनालाई गणितमा असफल गराउनु भयो ।
    • 【合成語ならびに慣用表現】
    • 落第生/落第者
      • a repeater; फेल ; असफल ; परिभ्रष्ट ;
        • 20In all, twenty applicants failed (/ were rejected). असफल भएकाहरू जम्मा २० जना थिए ।
    • 落第点
      • a failing mark; असफल अंक ; उत्तीर्णाङ्क *