合成語ならびに慣用表現

  • 衛生管理
    • health (/ hygiene) management; सरसफाइ (व्यवस्थापन) ; सर-सफाइ प्रबन्धन ;health administration (/ control); स्वास्थ्यको नियन्त्रण ;sanitation; फोहोर–मैलाको प्रबन्ध ; दिसा–पिसाब फ्याक्ने प्रबन्ध ;
      • a proper diet and hygiene; सही भोजन र स्याहारसुसार
      • the infection caused by simply too much hygiene; एकदमै सफा-सुग्घर रहँदाको सङ्‌क्रमण
      • establish systems of sanitary control; सरसफाइको राम्रो व्यवस्था गर्नु
      • advance in immunology, sanitation and hygiene; रोग प्रतिरोध क्षमता, सरसफाइ अनि सुस्वास्थ्यको क्षेत्रमा प्रगति हुनु
      • ,The purity of commercially bottled water depends on the degree of sanitary precautions observed in the plant where it is processed. बिक्रीका लागि राखिएका सिसीका पानी कतिको सफा छ भन्‍ने कुराचाहिं त्यो प्रशोधन गर्ने कारखानाको सफाइमा भरपर्छ ।