検索文字:エーン

  • えーん【エーン】
    • 1baw; whaa; घ्वाँ ; ह्वाँ ;
      • The child began bawing on a slap. प्याट्ट पिट्नासाथ बच्चाले घ्वाँ (/ ह्वाँ) गऱ्यो ।
    • 2boohoo; boohoo-hoo; चिच्याइ–चिच्याइ ;
      • blubber; sob; घ्वाँ-घ्वाँ (/ ह्वाँ-ह्वाँ) रुनु ; धुरूधुरू रुनु ; अन्दा–धुन्दासँग रुनु ; चिच्याएर रुनु
      • Despaired, he boohooed. शोकले ऊ ग्वाँग्वाँ (/ ह्वाँह्वाँ) गर्दै रोयो ।