検索文字:依怙贔屓

  • えこひいき【依怙贔屓】
    • favoritism; partiality; पक्षपात ; तरफदारी ; नातावाद *कृपावाद ;
      • unfair; partial; पक्षपाती ; पक्षपातपूर्ण ; नातावादी ; अन्यायी ; कृपावादी ;
        • त्यस्तो कार्यनीति पक्षपातपूर्ण देखियो ।
      • play favorites; show undue partiality to~; काखी च्याप्नु ; पक्षपात (/ तरफदारी) गर्नु ; कृपावाद हुनु ; मुख हेरेर काम गर्नु ;
        • He shows partiality. उसले काखा-पाखा गर्छ । ; उसले पक्षपात (/ तरफदारी) गर्छ ।
        • The manager has cherished one and ignored the other. हाकिमले एउटालाई च्यापेर अर्कालाई बेवास्ता गरेको छ ।
        • favor natural offsprings over stepchildren; सौतिनी छोराछोरीलाई भन्दा आफूले जन्माएको छोराछोरीलाई काखी च्याप्नु