検索文字:円熟

  • えんじゅく【円熟】
    • maturity; mellowness; परिपक्वता ; विकसित अवस्था ; कुशलता ;
      • press to ones maturity; परिपक्वतातर्फ बढ्दै जानु
      • He showed his maturity in his work. उसले काममा परिपक्वता (/ कुशलता) देखायो ।
      • mature; mellow; फूल्नु ; परिपक्व (/ अनुभवी) हुनु ; पूर्ण विकसित हुनु ;
        • The teacher has mellowed with age. शिक्षक जति उमेर बढ्दै गयो त्यत्तिकै परिपक्व (/ अनुभवी) हुनुभयो ।
      • mature; mellow; परिपक्व ; पाको ; बुज्रुक ;
        • a mature person; पाका (/ परिपक्व / अनुभवी) मानिस *पाकेको मानिस
        • mature ideas; परिपक्व (/ विकसित / परिष्कृत) विचार
    • 【合成語ならびに慣用表現】
    • 円熟性, 円熟性
      • maturity; mellowness; परिपक्वता ; परिपाक ;
        • उसको व्यवहारमा परिपाक (/ परिपक्वता / प्रौढता) आएको छ ।