検索文字:宴会

  • えんかい【宴会】
    • a banquet; a party; a feast; भोज ; भतेर *भोज-भतेर *प्रतीभोज ; तमासा / तमाशा *समारोह *मेला *पार्टी *
      • the high feast of a wedding; बिहेको भतेर (/ ठूलो भोज)
      • a boisterous feast; डकभडकपूर्ण भोज
      • a stag party; केटीविनाको (/ केटामात्रको) पार्टी
      • at a banquet (/ dinner); भोजमा ; मेलामा
      • hold (/ give) a dinner; भोज (/ मेला) मिलाउनु
      • attend a banquet (/ dinner (party)); भोजमा बस्नु (/ भाग लिनु) ; मेला भर्नु
      • be immersed in a party mood; भोजभतेरमा मस्त हुनु
      • The banquet cost him a lot. भोजभतेरमा (/ भोजमा / सामूहिक भान्सामा) उसको धेरै खर्च भयो ।
      • He spared some out of what he brought for his banquet. उसले भोजका लागि ल्याइएका केही सामान जगेडा राखेको छ ।
      • Most anybody would start to get drunk at the end of each feast. प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
        • The director of the feast understood what the groom wills and likes. भोजको मुखियाले दुलहाको इच्छा र रुचि बुझे ।
        • You must prepare the dishes with the best ingredients. भोजको खाना एकदम छानिएका चीजहरूबाट बनेको हुनुपर्छ ।
    • 【合成語ならびに慣用表現】
    • 宴会場
      • a banquet hall; भोजको घर (/ भवन) ;