検索文字:援助

  • えんじょ【援助】
    • assistance; aid; सहायता ; समर्थन ;support; मद्दत / मदत ; सघाउ ; सहयोग ;
      • financial aid; आर्थिक सहयोग (/ सहायता)
      • moral (material) support; नैतिक (भौतिक) समर्थन (/ सहायता)
      • Your aid is the only thing we have to depend on. हामी तपाईंको सहायतामा मात्र भर परेका छौं ।
      • He carried out this project entirely on his own. कसैको मद्दत (/ सहायता) नपाईकन उसले यस परियोजना पुरा गऱ्यो ।
      • assist; help; aid; सहायता (/ मदत) गर्नु ;support; सहायता (/ सहयोग / समर्थन) गर्नु ;
        • Can I lend a hand? के म तपाईंलाई सहायता गर्नसक्छु ? ; तपाईंलाई सहायता चाहिन्छ ?
        • Right now, moneys running low. Can you help? अहिले पैसा छैन, अलिकति मदत गर्नुहुन्छ कि ?
    • 【合成語ならびに慣用表現】
    • 援助者
      • an assistant; पूरक puurak ; सहयोगी ; सहायक ; अन्नदाता ; समर्थक ; मदतगार ;
        • You need an assistant. तपाईंलाई सहयोगीको आवश्यकता छ ।
    • 援助奉仕者
      • a ministerial servant; सहायक सेवक ;

※「援助」を含む、その他の「合成語ならびに慣用表現」