- 稲妻
(a flash of) lightning; चट्याङ ; विद्युत् (प्रकाश) ; विद्युल्लता *枝分かれした ; बिजुलीको झट्का ;
- 枝豆
枝豆
- 枝道
枝道にそれる make a digression; विषयान्तरमा (/ भिन्न प्रसंगतिर) लाग्नु ; विषयान्तर गर्नु
- 槐
〔マメ科の落葉高木〕a pagoda tree; a Chinese scholar tree; गलैँचीफुल *中国が原産.高さ20mくらいになり,葉は奇数羽状複葉で4~7対の小葉がある.7月から8月ごろ,枝先に円錐花序をだし,黄白色の蝶形花を咲かせる; चिनियाँ गुलाफ ;
- 折り曲げる
枝を折り曲げる bend a branch; हाँगो मोड्नु (/ बंग्याउनु)
- 折る
枯れ枝をぽきぽき折って燃やした I broke (/ snapped) off some dry branches and burned them. मैले सुकेका पातहरू झुरुमझुरुम भाँचेर (/ टुक्रयाएर) जलाएँ ।
- 折れる
杖(枝)がぼきっと折れた A lod (branch) snapped short. लट्ठी (हाँगा) करक्क (/ कट्याक्क) भाँचियो ।
- 籠/駕籠/篭
枝編み細工の籠 a wicker basket; चँगेरी
- 風
風の中,枝葉が上下した The branches dipped in the wind. बतासमा हाँगाहरू तलतिर लच्किए; फेरि माथि आए ।
- カムフラージュ
兵士たちは銃を木の枝でカムフラージュした The soldiers used tree branches to camouflage the guns. रूखका हाँगाहरूको छद्य आवरणमा सिपाहीहरूले बन्दूक लुकाए ।
- 絡ませる
樹の枝に縄を絡ませた He tied a branch up with a rope. उसले रूखको हाँगामा डोरी अल्झायो (/ अड्कायो) ।
- 枯れ枝
枯れ枝をぽきぽき折って燃やした I broke (/ snapped) off some dry branches and burned them. मैले झिक्रा (/ सुकेका हाँगाहरू) झुरुमझुरुम भाँचेर (/ टुक्रयाएर) जलाएँ ।
- 木
兵士は銃を木の枝でカムフラージュした The soldier used tree branches to camouflage the guns. रूखका हाँगाहरूको छद्य आवरणमा सिपाहीले बन्दूक लुकाए ।
- 切り取る
枝を切り取る prune (/ cut off) a branch; हाँगो छिँवल्नु (/ काँटछाँट गर्नु)
- 切り払う
枝がすべて切り払われた All the branched were cut away. सबै हाँगा लाछलुछ भए । *
皮ごと剥いて
- 小枝
小枝
- 誤魔化す
落とし穴に枝葉や土を掛けて誤魔化す camouflage a pit (/ pitfall) with a thin covering of sticks and earth; खाडललाई हाँगाबिंगा तथा माटोको मसिनो पत्रले छोपेर नचिनिने (गरी) बनाइदिनु
- 塵/芥
搔き集めた塵〔わら/枝/葉など〕sweepings; घुरान ; घुर ; घुसान
- 挿し木
野生のオリーブの枝を園のオリーブの木に挿し木した I had grafted wild olive branches onto the garden olive tree. मैले जंगली भद्राक्षका हाँगाहरूलाई असली भद्राक्षको रूखमा कलमी सारेँ ।
- 挿す
野生のオリーブの枝を園のオリーブの木に挿した I had grafted wild olive branches onto the garden olive tree. मैले जंगली भद्राक्षका हाँगाहरूलाई असली भद्राक्षको रूखमा कलमी सारेँ ।
- 砂糖
砂糖黍の枝 a stick of sugarcane; लाँक्रो
- 砂糖黍
砂糖黍の枝 a stick of sugarcane; लाँक्रो
- 撓う
雪の重みで枝が撓っている The branches are drooping (. hanging down) under the weight of the snow. हिउँको तौरले (/ भारले) हाँगो झुकेको (/ नुहेको / निहुरेको) छ ।
- 撓やか
柳の枝が風に撓やかに揺れている The willow branches are swaying gently in the wind. बेतका हाँगाहरू लचिलो (/ लचकदार) ढंगमा हल्लिँदैछन् ।
- 銃
兵士たちは銃を木の枝でカムフラージュした The soldiers used tree branches to camouflage the guns. रूखका हाँगाहरूको छद्य आवरणमा सिपाहीहरूले बन्दूक लुकाए ।
- 数珠
prayer beads; माला ; जपमाला *jap・maalaa ; कण्ठी *バジルの枝でできている;〔カトリックの〕a rosary; क्याथलिक चर्चको प्रार्थना–माला ;〔気を落ち着かせるための〕worry beads; माला ;
- 枝葉
枝葉末節な質問 digressive questions; असंगतप्रश्न ; असंबन्धित प्रश्न
- 芯
〔伸びる枝の先の芽〕a top; टुप्पो ; बीजकोष ; चुरो *穀粒の;
- 新芽
〔若枝〕a sprout; a shoot; कमुलो हाँगा ; टुसा ; अंकुर / आँकुरा ; मुना ;〔若葉/花芽〕a bud; अङ्कुर / अंकुर ; मुना ; मुन्टो ; भर्खर पालुवा लागेको मुना ;
- 透く
この辺は枝が透いている There is a lot of open space between these branches. यहाँनिरका हाँगाबिँगाहरू पातला छन् ।
- すっと
すっと伸びた枝 a branch growing out straight; सीधै बढेको हाँगो
- 添え木
この枝は添え木が必要だ This branch needs a support. यस हाँगोलाई टेवा चाहिन्छ ।
- 揃える
ばらの枝を揃える prune rose bushes; गुलाफका हाँगा छाँटकाँट (/ काटछाँट) गरेर मिलाउनु
- 胎芽
〔つぼみ〕a bud; कली ; कोपिला कोश ;〔若枝の〕a sprout; a shoot; अंकुर ; टुसा ; आँकुरो ;
- 竹
竹の枝 splinter of bamboo; चिर्कटो
- だらり
枝がだらりと垂れた The branch hung limp. रूखको हाँगो लत्रक्क (/ लुत्रुक्क) निहुरियो ।
- 垂れ下がる
柳の枝が垂れ下がっている The willow branches have hung (/ drooped) down. बेतका हाँगाहरू लट्केका (/ लर्केका) छन् ।
- 垂れる
雪の重みで枝が垂れている The branches are drooping (. hanging down) under the weight of the snow. हिउँको तौलले (/ भारले) हाँगो झुकेको (/ नुहेको / निहुरेको) छ ।
- たわわ
枝もたわわにみかんがなっている The branches are heavily laden with (/ are sagging under the weight of the) tangerines. सुन्तलाका हाँगाहरू भारले झुकेका (/ नुहेका / निहुरेका) छन् ।
- 角
〔牛/やぎなどの〕a horn; सिङ ;〔しかの枝角〕an antler; ज्यायोको सिङ ;
- 爪楊枝
爪楊枝を使う use a toothpick; दाँतको सिन्का चलाउनु ;〔歯をほじくる〕pick one's teeth with a toothpick; दाँत कोटयाउनु
- 摘み取る
枝を摘み取る prune (/ cut off) a branch; हाँगो छिँवल्नु (/ काँटछाँट गर्नु)
- 摘む
枝を摘む prune (/ cut off) a branch; हाँगो छिँवल्नु (/ काँटछाँट गर्नु)
- -で
象が鼻で木の枝を折った The elephant broke a tree's branch by his trunk. हात्तीले सुँडले रूखको हाँगो भाँच्यो ।
- 出る
枝が出る branch; हाँगिनु ; हाँगो फैलिनु
- 整える
ばらの枝を整える prune rose bushes; गुलाफका हाँगा छाँटकाँट (/ काटछाँट) गरेर मिलाउनु
- 留まる
鳥が枝に留まった The bird landed on the branch. चरा हाँगामा आएर बस्यो ।
- 取り去る
実を結んでいない枝を取り去る take away the branches not bearing; फल नफल्ने हरेक हाँगालाई छाँट्नु (/ हटाउनु)
- なよなよ
柳の枝が風になよなよと揺れている The willow branches are swaying gently in the wind. बेतका हाँगाहरू लचिलो (/ लचकदार) ढंगमा हल्लिँदैछन् ।
- 除く
実を結んでいない枝を除き去る take away the branches not bearing; फल नफल्ने हरेक हाँगालाई छाँट्नु (/ हटाउनु)
- 伸ばす
枝葉を伸ばす branches and leaves grow; झाँगिनु ; हाँगाविगा फैलनु ; मौलाउनु
- ぱきっ(と)
小枝をぱきっと折った I snapped a small branch off. मैले झिँजो पिट्ट भाँचेँ ।
- ばきばき
枝がばきばき折れた The branches snapped one after another. हाँगाहरू भकाभक भाँचिए ।
- ぱきぱき
ぱきぱきと枯れ枝が折れる音がした I heard dry branches crackling (/ snapping). झिक्रा भाँचभाँच (/ पटपट / मरमर / पिटिकपिटिक) भँचिएका आवाज आयो ।
- ぱちぱち
枯れ枝をぱちぱち折って燃やした I broke (/ snapped) off some dry branches and burned them. मैले सुकेका पातहरू झुरुमझुरुम (/ मरमर) भाँचेर (/ टुक्र्याएर) जलाएँ ।
- ばちん/バチン
杖(枝)がばちんと折れた A lod (branch) snapped short. लट्ठी (हाँगा) पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
- ぱちん
杖(枝)がぱちんと折れた A lod (branch) snapped short. लट्ठी (हाँगा) पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
- ばっさりと
刀で枝をばっさりと切り落とした He cut down a bough with a single stroke of his sword. उनले तरबारले हाँगा छटक्क चुँडाए ।
- 葉っぱ
葉っぱのついた枝 a branch with lots of leaves; डाल *その葉っぱは डालेघाँस
- 歯ブラシ
歯ブラシの木 toothbrush tree; Salvadora persica; पीलु *その枝は,天然の歯ブラシとして使用される
- ぱりぱり
枯れ枝をぱりぱり折って燃やした I broke (/ snapped) off some dry branches and burned them. मैले झिक्रा (/ सुकेका पातहरू) झुरुमझुरुम (/ पटपट) भाँचेर (/ टुक्र्याएर) जलाएँ ।
- びしっ
太い枝がびしっと折れた A thick branch snapped off. मोटो हाँगो पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
- 引っ掛ける
樹の枝に縄を引っ掛けた He tied a branch up with a rope. उसले रूखको हाँगामा डोरी अल्झायो (/ अड्कायो) ।
- 吹く
枝葉が風に吹かれて上下した The branches dipped in the wind. बतासमा हाँगाहरू तलतिर लच्किए, फेरि माथि आए ।
- ぶらぶら
枝にぶらぶらとみかんがなっている The branches are heavily laden with (/ are sagging under the weight of the) tangerines. सुन्तलाका हाँगाहरू भारले झुकेका (/ नुहेका / निहुरेका) छन् ।
- 圧し折る
木の枝をへし折る break off a branch; break a branch off a tree; रूखको हाँगो भँचाउनु
- ぼきっ/ボキッ/ぽきっ/ポキッ
杖(枝)がぼきっと折れた A lod (branch) snapped short. लट्ठी (हाँगा) पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
- ぼきぼき/ぽきぽき
枯れ枝をぽきぽき折って燃やした I broke (/ snapped) off some dry branches and burned them. मैले सुकेका पातहरू झुरुमझुरुम भाँचेर (/ टुक्र्याएर) जलाएँ ।
- ぽきん
杖(枝)がぽきんと折れた A lod (branch) snapped short. लट्ठी (हाँगा) पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
- 細長い
細長い枝(とうもろこしの穂) a long, slender branch (corncob); पातलो हाँगो (मकैको बोट) *この場合のपातलोは互いに触れていない状態
- ぽっきり
枝がぽっきり折れた The branch snapped. हाँगा पट्ट (/ पटक्क) भाँचियो ।
- 曲げる
枝を曲げる bend a branch; हाँगो मोड्नु (/ बंग्याउनु)
- 摩擦
電線と木の枝が摩擦しては危ない It is dangerous for the electric wire to rub against the branch. (बिजुलीको) तार र रूखका हाँगाहरू छुनु खतरनाक छ ।
- 末梢
〔枝の先〕the tip of a twig; सूची *鋭い; टुप्पो ; शाखा / प्रशाखा ; मुजुरा ;
- 結び付き
幹と枝と結び付き a connection between trunk and branches; रूख र हाँगाको सम्बन्ध (/ संयोग / संलग्नता)
- 芽
芽が出る bud; sprout up;〔枝〕 कोपिला लाग्नु (/ टुसाउनु) ; अंकुरित हुनु ; टुसाउनु ;〔土/種〕 उम्रनु ; बीउ अंकुराउनु ; पलाउनु芽が出た A bud sprouted. कोपिला टुसायो ।
- 芽生え
〔芽生えること〕sprouting; टुसाइ ; टुसाउने (/ टुसा लाग्ने) काम ;〔新芽〕a sprout; टुसा ; कोपिलो / कोपिला *花のつぼみ;〔若枝〕a shoot; कमुलो हाँगा ; टुसा ; अंकुर / आँकुरा ;
- 木
〔樹木/木材〕wood; लकडी ; काठ ; काष्ठ ; दाउरा *小枝; बोट *大きめ;
- 揉む
枯れた枝葉を揉む crumple the dry branches and leaves; सुकेका पातपतिङ्गर (/ पतकर) मरम्याउनु (/ मरमर पार्नु / माड्नु)
- 柳
柳の枝が風にそよそよと揺れている The willow branches are swaying gently in the wind. बेतका हाँगाहरू लचिलो (/ लचकदार) ढंगमा हल्लिँदैछन् ।
- ゆっさゆっさ
枝にゆっさゆっさとみかんがなっている The branches are heavily laden with (/ are sagging under the weight of the) tangerines. सुन्तलाका हाँगाहरू भारले झुकेका (/ नुहेका / निहुरेका) छन् ।
- 楊枝
楊枝
- 茘枝
茘枝
- 若枝
若枝
- 分かれ道
〔枝道〕a branch road; बाटोको शाखा ;〔二またに分かれた道〕a forked road; छुट्टिने बाटो ;〔その分岐点〕a fork (in a road); छुट्टिने ठाउँ ;〔十字に交わる道の一方〕a crossroad; दोबाटो ;〔交叉点〕a crossroads; दोबाटो ;
- 藁
straw rags; धुस्नो / धुस्ना ; घुर / घुरान *草や枝も含む; माडिएका (/ टुक्रीएका) पराल ;