- 溢れる
栄養豊かな食物が溢れるほど得られるだろう Full of nourishing foods will be available. प्रचुर मात्रामा स्वस्थकर भोजन उपलब्ध हुनेछ ।
- 幾らか
栄養ある食事と幾らかの運動は良い It is good to take nutritious food and some exercise. पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
- 萎縮
〔しなびて縮んだ状態〕withering; खुम्चाइ ; खुम्चने प्रक्रिया ;〔栄養不良で〕atrophy; कमजोर (/ क्षय) भएको अवस्था ;
- 飲料
栄養飲料 nutrition drink; पोषणीक पेय
- 運動
栄養ある食事を取り幾らか運動するのは良いことだ It is good to take nutritious food and some exercise. पोषिलो खाना खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
- 活動
体を活動的な状態に保つには,ふさわしく調理された良い食物から,絶えず栄養を摂取してゆく必要がある The body requires constant nourishment from good; properly prepared food in order to keep it active. हाम्रो शरीरलाई स्फूर्त राख्न पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।
- 軽い
栄養ある食事と軽い運動を取るのは良いことだ It is good to take nutritious food and some exercise. पोषिलो खाना खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
- 食い物
〔食物〕food; खानेकुरा ; खाना ; ज्युनार ; मामा *幼; अन्न anna ; अन्नपात ; भोजनहरु ; आहारा ; भोजनसरह ; पुष्टकारी *栄養のある;〔儀式上の〕 प्रसाद ;
- 健康
体を健康な状態に保つには,絶えず栄養を摂取してゆく必要がある The body requires constant nourishment in order to keep it healthy. हाम्रो शरीरलाई स्वस्थ राख्न पोषिलो खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।
- 減少
世界の栄養不足人口の減少ペースは緩慢になった There has been a slowdown in the reduction of undernourished in the world. विश्वको न्यूनपोषित जनसमुदाय घटाउने प्रयासमा खासै सफलता हासिल गर्न सकिरहेको छैन ।
- 子供
子供たちのための栄養食 kind of nutritive diet fed to the children; बालपोष
- 食事
栄養ある食事と幾らかの運動は良い It is good to take nutritious food and some exercise. पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
- 食物
food; खाद्यपदार्थ ; खाद्यान्न ; खाने पदार्थ ; ज्युनार ; अन्नपात ; आहार / आहारा ; भोजनसरह ; पुष्टकारी *栄養のある;〔儀式上の〕 प्रसाद ;
- 健やか
ふさわしい栄養が行き届いて,幼子は強く健やかに育っている The baby has grown up strong and healthy after getting proper nourishment. बालकले पोसिलो खानेकुरा पाएर हलक्क बढेर हृष्टपुष्ट भएको छ ।
- 摂取
栄養を摂取する take in nourishment; पोषण लिनु
- 絶えず
ふさわしく調理された良い食物から絶えず栄養を摂取する take constant nourishment from good, properly prepared food; पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिनु
- 足りる
こんな食事では栄養が足りない You cannot get enough nutrition from food (/ a meal) like this. यस्तो आहारले त शरीरमा पोष (/ तागत) लाग्दैन (/ पुग्दैन) ।
- 調理
ふさわしく調理された良い食物から絶えず栄養を摂取する take constant nourishment from good, properly prepared food; पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिनु
- 同化
〔栄養物質の原形質への転換〕assimilation; परिपाचन ;〔生物の物質代謝〕anabolism; उपचय ;
- 不十分
栄養が不十分で病気になった He became ill from insufficient (/ inadequate) nourishment. पोषणको अपर्याप्तले ऊ बिरामी भयो ।
- 不足
栄養不足で病気になった He became ill from insufficient (/ inadequate) nourishment. पोषणको अपर्याप्तले ऊ बिरामी भयो ।
- 不良
栄養不良 malnutrition; कुपोषण ; पोषको अपर्याप्तता
- 補給
栄養補給 the furnishing of nutrition; पोषण ; पोस्ने (/ पोष दिने) काम
- 良い/好い
栄養ある食事と幾らかの運動は良い It is good to take nutritious food and some exercise. पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
- 劣化
栄養価や品質の劣化を最小限にとどめる rigorously execut with minimal loss of the nutritional value and goodness; पौष्टिक तत्त्व तथा यसको स्वाद झन्डै जस्ताको तस्तै राख्नु