- 受ける
監督の後を受けて演壇に立った He spoke after an overseer on the platform. उसले निरीक्षकपछि मञ्चमा बोल्यो ।
- 演台
〔演壇〕a platform; (भाषण गर्ने) मञ्च (/ मंच) ;
- 及ぶ
彼は演壇から話し始めるという時に及んで倒れた He fell down just as he was about to give a talk at the platform. मञ्चबाट भाषण दिन थाल्दा (/ लाग्दा) नै उहाँ लड्नुभयो ।
- 気後れ
演壇に近づくと大抵は気遅れしたり恥かしく感じるもの It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज लाग्ने सम्भावना धेरै हुन्छ ।
- 敬意
演壇での話し方は,ことさらに形式ばる必要はありませんが,敬意のこもったものであるべきです While our manner of speech on the platform should not be needlessly formal, it should be respectful. मञ्चबाट बोल्दा हाम्रो भाषा-शैली ज्यादै औपचारिक हुनुहुँदैन तर आदरपूर्ण हुनुपर्छ ।
- 殊更
演壇での話し方は,殊更に形式ばる必要はないが,敬意のこもったものであるべきだ While our manner of speech on the platform should not be needlessly formal, it should be respectful. मञ्चबाट बोल्दा हाम्रो भाषा-शैली ज्यादै औपचारिक हुनुपर्दैन तर आदरपूर्ण हुनुपर्छ ।
- 大抵
演壇に近づくと大抵は気遅れしたり恥かしく感じるもの It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज लाग्ने सम्भावना धेरै हुन्छ ।
- -とか
演壇に近づくと大抵は気遅れするとか恥かしく感じるものだ It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज लाग्ने सम्भावना धेरै हुन्छ ।
- 飛び出す/跳び出す
入ってきたウィリアムは,聴衆をちらっと見てから,演壇の上にいる私を見ると,会館から飛び出して行ってしまった When William walked in, he quickly glanced at the audience, saw me on the platform, and shot out of the hall. भित्र पस्ने बित्तिकै विलियमले चारैतिर श्रोताहरूलाई हेरे, मलाई मञ्चमा देखे र त्यहाँबाट सुइँकुच्चा ठोके ।
- 恥ずかしい
演壇に近づくと気遅れしたり恥かしく感じるものだ It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज (/ सरम) लाग्ने सम्भावना धेरै हुन्छ ।
- 引き継ぐ
監督の後を引き継いで演壇に立った He spoke after an overseer on the platform. उसले निरीक्षकपछि मञ्चमा बोल्यो ।
- 前向き
彼らは演壇の上で前向きに腰かけていた They were seated on the platform, facing the audience. उहाँ मञ्चमा श्रोताप्रति (/ श्रोतातर्फ / श्रोतातिर / श्रोतापट्टि) हेर्ने गरी बस्नुभएको थियो ।
- -や
演壇に近づくと大抵は気遅れするや,恥かしく感じるものだ It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज लाग्ने सम्भावना धेरै हुन्छ ।