検索文字:演技

  • えんぎ【演技】
    • acting; performance; स्वाङ ; अभिनय ; अभिनयकला ;
      • an amateurish performance; अदक्ष (/ सिपालु नभएको) अभिनय
      • monotonous performance; एकरस (/ एउटा रसको / समान भावको / एउटै ढङ्गढाँचाको) अभिनय
      • It was such a poor performance that the audience lost interest. नमीठो (/ नराम्रो) अभिनयले रङ्गमा भङ्ग भयो ।
      • His performance is not quite the real thing yet. उसको खेल स्वाङ मात्र हो । ; उसले नक्कल पारेको मात्र हो ।
      • act; perform; स्वाङ पार्नु ; अभिनय गर्नु ;
    • आँखा ; बहाना ; देखावटी ; निहुँ ; रूप ; झुक्याउने कुरा ;
    • 【合成語ならびに慣用表現】
    • 演技者
      • a performer; पात्र ; कलाकार ; अभिनेता ; अभिनय गर्ने पात्र ;सँगी पात्र ;