検索文字:炎症

  • えんしょう【炎症】
    • an inflammation; शाथ ; सुज ; जलन jalan ; सुजन ;fever; ज्वरो / जरा ; ताप ; राप ; जलन ;
      • reduce (/ clear up) an inflammation; सूज घटाउनु (/ मटाउनु) ; जलन कम गर्नु
      • inflame; swell; पोल्नु ; बाल्नु ; दन्काउनु ; रन्काउनु ; तताउनु
      • The pain of the wound has not gone yet. घाउको डाह (/ पीडा / दाह) अझ मरेको छैन ।
      • Lung inflammation first appears in pulmonary tuberculosis. फोक्सोमा हुने क्षयरोगमा फोक्सो सुनिन्छ ।
      • The limbs got swollen (/ inflamed) because hit by an accident. दुर्घटनामा ठक्कर लागेकाले शरीरका अङ्गमा सुजन (/ सुज) भयो ।
      • inflammatory; सुनिने ; रातो हुने ;