- 浮かせる
旅費を浮かせて彼女にプレゼントを買った I juggled (/ inflated) my traveling expenses and bought my girlfriend a present. मैले यात्राखर्च मिलाएर प्रेमीलाई उपहार किनिदिएँ।
- 概略
旅費の見積もりは概略次のようだ The travel expenses are roughly as follows. यात्रामा हुने खर्च चाहिँ मोटामोटी यस्तो हुन्छ...
- 食い込む
今月は旅費が予備費に食い込んだ Our travel expense had to dip into the reserve fund this month. यस महिनामा हाम्रो यात्राखर्चले रिजर्व कोषलाई अलिकति खाइदियो ।
- 込める/籠める
食事代を込めて旅費は5万だ The travel expenses will be 50,000 including food. खानपिनको खर्चसमेत (गरेर) यात्राखर्च ५०,००० हुनेछ ।
- 自弁
旅費を自弁する pay one's own travel expenses; यात्राको खर्च आफै तिर्नु (/ बेहोर्नु)
- 負担
旅費はだれが負担しますか Who is to pay the travel expenses? यात्रा खर्च कसले बेहोर्छ (/ जम्मा लिन्छ) ?
- 向ける
金を旅費に向けた I used the money (to pay) for a trip. मैले त्यो पैसा यात्राका लागि लगायो (/ खटायो) ।
- 面倒
旅費はだれが面倒を見ますか Who is to pay the travel expenses? यात्रा खर्च कसले बेहोर्छ (/ जम्मा लिन्छ) ?