- 明かす
来れない理由を明かした He explained why he could not come. उसले आउन नसक्ने कारणबारे बतायो ।
- 有る
そうする理由が有るんだ Well, except there’s a reason for it. त्यसो गर्नुको कारण (/हेको) छ ।
- 言い合い
小さな理由で彼らの話し合いは言い合いとなった Their discussion turned out to be a hot dispute on a minor thing. परस्परमा सानो निहुँमा उनीहरूबीच मुखामुख (/ बाझाबाझ / भनाभन) चल्यो ।
- 言う
彼はその本当の理由は何だと言いましたか What did he say the real cause? उहाँले त्यसको साँचो कारण के भन्नेभयो ?
- 以上
以上の理由で for the reasons stated above; माथि उक्त (/ चर्चित / उद्धरण गरिएको) कारणले गर्दा
- 何れ/孰れ
2つの理由のうち何れか,または両方による It should be because of either reason or the both. दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा ।
- 暇
スッバは今,家事で暇を取っている Subba is home for his own business now. सुब्बा अचेल घरकाजमा गएका छन् । *この場合の घरकाज とは,「家事を理由に取る休暇」のこと
- 色色/色々
色々な理由で for various reasons; अनेकौं (/ नानाप्रकारको) कारणले गर्दा
- 曰く
〔理由/事情〕a reason; कारण ;
- 謂れ
〔理由〕a reason; a cause; कारण ;
- 上
上の理由で for the above reasons; उक्त (/ माथिका / अघि चर्चा गरिएका) कारणले गर्दा
- 疑う
何を理由に君は私を疑うのかい On what grounds do you suspect me? केको आधारमा (तिमीले) मेरो शंका गरेका हौ ?
- 羨む
羨む理由も見当たらない There’s nothing to be jealous of. जल्नुपर्ने कारण पनि त हुनुपऱ्यो ।
- 怒る
君が怒る理由なんてないだろう You have no occasion to be angry. तिमी रिसाउने कुनै कारण छैन नि ।
- 思える
様々な理由で困難に思える時もあるものだ For various reasons, all go through times when it seems difficult. विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
- 趣
〔事情〕circumstances; मामिला ; अवस्था ; परिस्थिति ; औकात / औगात ;〔理由〕reasons; कारण(हरू) ; आधार ;
- -か
なぜかその家が嫌いだった 〔特別な理由もなく〕 Somehow; he disliked the house. अकारण (/ अकार्थ / कुनै विशेष कारणबिना) उसलाई त्यो घर मन पर्दैनथ्यो । 〔何かの理由で〕For some reason; he disliked the house. केही कारणवस उसलाई त्यो घर मन पर्दैनथ्यो ।
- 会合
小さな理由で彼らの会合は言い合いとなった Their discussion turned out to be a hot dispute on a minor thing. परस्परमा सानो निहुँमा उनीहरूबीच मुखामुख (/ बाझाबाझ / भनाभन) चल्यो ।
- -限り
もっともな理由がない限り unless you have logical reason; नगर्ने कुनै खास कारण छैन भने
- 家事
スッバは今,家事で帰省している Subba is home for his own business now. सुब्बा अचेल घरकाजमा गएका छन् । *この場合の घरकाज とは,「家事を理由に取る休暇」のこと
- 家庭
親が何かの理由で一緒に住まない家庭 a family the parents do not live together for some reason; आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार
- 廉
〔理由〕grounds; कारण ; आधर ;〔罪科〕a charge; पाप ; दोष ;〔容疑〕a suspicion; सन्देह ; शंका ;
- -から
〔原因/理由を示す〕
- 起訴
起訴理由 an actionable wrong; अभियोज्य दोष ; अभियोज्यदावा
- 基本
そうなる二つの基本的な理由 two basic reasons why; त्यस्तो हुनुका दुई मुख्य कारण
- 休暇
スッバは今,実家の用事で休暇中だ Subba is home for his own business now. सुब्बा अचेल घरकाजमा गएका छन् । *この場合の घरकाज とは,「家事を理由に取る休暇」
- 強力
強力な理由(証拠) a powerful (/ persuasive) reason (proof); ठोस (/ सशक्त / जोडदार / बलियो) कारण (प्रमाण)
- 軽薄
軽薄は理由で on frivolous grounds; सानोतिनो कुराको निहुँमा
- 検察
検察理由 an actionable wrong; अभियोज्य दोष ; अभियोज्यदावा
- 斯う言う
これこれ斯う言う理由で for these reasons; यस्ता–यस्ता कारणले
- 斯うした
斯うした理由で because of the reasons like these; यी र अन्य कारणहरूले गर्दा
- 公訴
a charge; अभियोग ; अभियोज्यदावा ;〔公訴理由〕an actionable wrong; अभियोज्य दोष ; अभियोज्यदावा ;
- 根拠
〔理由/拠り所〕ground(s); आधार ; कारण ; भर ;〔基盤〕a basis; आधार ; आश्रय ; प्रमाण ; भर ; जग ;〔典拠〕an authority; आधार ; प्रामाणिक ग्रन्थ ;
- 困難
様々な理由で困難に思える時もあるものだ For various reasons, all go through times when it seems difficult. विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
- 菜食
a vegetarian; शाकाहारी *ネパールでは宗教上の理由でヒンズー教徒間で尊ばれる;
- 材料
〔原因/理由〕 कारण ; कारक ; प्रभावक ;
- 幸い
彼らが幸いである理由 why they are happy; तिनीहरू आनन्दित हुनुको कारण
- 様様/様々
様々な理由で困難に思える時もあるものだ For various reasons, all go through times when it seems difficult. विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
- 事情
circumstances; मामिला ; अवस्था ; परिस्थिति ; औकात / औगात ;〔理由〕reasons; कारण(हरू) ; आधार ;
- 従って
〔その理由で〕therefore; त्यसकारण(ले गर्दा) ; त्यसैले (गर्दा) ; त्यसको कारणले गर्दा ;〔その結果として〕consequently; ~को परिणामस्वरूप ; फलस्वरूप ; फलःस्वरूप ; फलतः ; परिणाम स्वरूप ;
- 十分/充分
私達には確信を持つだけの十分な理由がある We have ample reasons to be confident. निर्धक्क हुन हामीसित हर कारण छ ।
- 出席
だからと言って君が出席しない理由はない That is no reason for (your) not attending the meeting.; That is no reason why you should not attend the meeting. त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।
- 上述
上述の理由により for the reasons mentioned above; माथि उल्लेखित कारणले (गर्दा)
- 処罰
処罰する一つの理由 a reason to punish; सजाय दिनुको एउटा कारण
- 真
その真の理由を彼らは知らない They do not understand the real reasons why. त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।
- 好き
私が君のこと好きな理由,知ってる? You know what I like about you? मलाई तिमी किन मनपर्छ, थाहा छ ?
- 正当
正当な理由 fair reason; जायज (/ न्यायोचित / उपयुक्त) कारण
- 説得
説得力のある理由 a persuasive reason; जोडदार (/ पत्यारिलो) कारण
- 前記
前記の理由により for the above-mentioned (/ aforesaid / foregoing) reasons; उपर्युक्त (/ माथि भनिएका) कारणहरूले गर्दा
- 前述
前述の理由により for the reason given above; ऐजन (/ उक्त / पहिला उल्लेख भएअनुसारको) कारणले गर्दा
- 然う
然うする理由があるんだ Well, except there’s a reason for it. त्यसो गर्नुको कारण छ ।
- 其の為
〔理由〕 त्यस कारणले ; त्यसैले ; त्यसको लागि ; फलतः ;
- 其れなり
彼を誉める其れなりの理由を見つけた I found some reason to praise him. उसको प्रशंसा गर्न सकिने वैध आधार भेट्टाएँ ।
- 存在
存在理由
- 第二
第二の理由はこれがたいへん臭いからだ The second (reason) is because it has such an offensive odor. दोस्रो कारण हो, यो एकदमै दुर्गन्धमय हुन्छ ।
- だから
だからと言って君が出席しない理由はない That is no reason for (your) not attending the meeting.; That is no reason why you should not attend the meeting. त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।
- 為
〔理由/原因〕because ; ~को कारणले (/ कारणले गर्दा / कारणले गर्दाकेरी) ; कारणबश ;
- 単に
理由は単にそれだけではなかった That was not the only reason. खास कारण चाहिँ त्यो मात्र त थिएन ।
- 都合
〔事情〕circumstances; अवस्था ; परिस्थिति ; औकात / औगात ; नाता ;〔理由〕reasons; कारण(हरू) ; आधार ; हेतु ;
- 唾
何の理由もなく唾を掛けられた I got spat without any reason. म कुनै कारण विना थुकिएँ ।
- 強い
強い理由 a powerful (/ persuasive) reason; ठोस (/ जोडदार) कारण
- -て
〔原因/理由を表す〕 ले ; द्वारा ; बाट ; देखि ; हुनाले ; भएकोले ; भएको हुनाले ; गर्नाले ; गरेकोले ; गरेको हुनाले ;*以下は未来の内容を示唆हुने हुनाले ; हुनेले ; गरे हुनाले ; गर्नेले ;
- -で
〔原因/理由〕
- 提案
提案理由
- 提訴
提訴理由 an actionable wrong; अभियोज्य दोष ; अभियोज्यदावा
- 同上
同上の理由により for the reason given above; ऐजन (/ उक्त / पहिला उल्लेख भएअनुसारको) कारणले गर्दा
- 時
様々な理由で困難に思える時もあるものだ For various reasons, all go through times when it seems difficult. विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
- 特別
特別な理由もなく何でも怖がる He panics at anything without any specific reason. उसलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्छ ।
- 何方
2つの理由のうち何方か,または両方による It should be because of either reason or the both. दुईवटा कारणहरूमध्य एउटा वा दुवैले गर्दा हुन्छ ।
- -ない
何の理由もなく突然に without reason suddenly; कुनै कारणैबिना अकस्मात्
- 無い
理由も無く戻って行くわけ無いだろう They couldn’t go home without reason. उनीहरू बिनाकारण किन फर्के होलान् र ?
- 内的
内的な理由で for internal reasons; आन्तरिक (/ भित्री) कारणले
- 何故
〔理由〕 कुन कारण ; किम् kim ;
- 何故か
何故かその家が嫌いだった 〔特別な理由もなく〕 Somehow, he disliked the house. अकारण (/ अकार्थ / कुनै विशेष कारणबिना) उसलाई त्यो घर मन पर्दैनथ्यो । 〔何かの理由で〕For some reason, he disliked the house. केही कारणवस उसलाई त्यो घर मन पर्दैनथ्यो ।
- 何か
親が何かの理由で一緒に住まない家庭 a family the parents do not live together for some reason; आमाबाबु कुनै कारणवश एकसाथ नबस्ने परिवार
- 悩む
悩む理由なんてないよ You have no reason of worrying; चिन्ता गर्ने तिम्रौ कारण छैन ।
- -なり
彼を誉めるなりの理由を見つけた उसको प्रशंसा गर्न सकिने धेरै आधार भेट्टाएँ ।
- 何
彼はその本当の理由は何だと言いましたか What did he say of its true reason? उहाँले त्यसको साँचो कारण के भन्नुभयो ?
- 何の
何の理由もなく突然に suddenly without any reason; कुनै कारणैविना अकस्मात्
- 何等か
何等かの理由で彼が家に戻らなければ君はどうするのかい In case he does not come home for some reason, what would you do? कसै (/ कुनै किसिमले) ऊ घर फर्केन भने तिमी के गर्छौ ?
- -に
〔理由/原因〕for; with ; को लागि ;
- 肉
豚肉 pork; सुगुरको मासु *グルング族は宗教的理由で食べない人が多い
- -には
彼らには従うべき十分の理由があった They had a full of reasons to obey it. मान्नुपर्ने हर कारण तिनीहरूसँगै थियो ।
- -の
君のこと好きな私の理由,知ってる? You know what I like about you? मलाई तिमी किन मनपर्छ, थाहा छ ?
- 飲む
お茶を飲む drink tea; चियाँ खानु (/ पिउनु) *上記の理由から,खानुは会話でのみ使われるようになった
- 背後
~する背後の動機(理由) the prime catalyst behind ~ing; ~गर्नुको पछाडिको (/ पछाडि हुने) कारण
- 恥じる
恥じる理由は何もない There is no reason to be ashamed of. शर्म मान्नुपर्ने कुनै कारण छैन ।
- 果たす
もし何らかの理由でこの責任を果たせなければ,どうぞ直ちに上記の住所にこの手紙を返送なさってください यदी तपाईं कुनै कारणवस यो जिम्मेवारी वहन गर्न असमर्थ हुनुहुन्छ भने कृपया अविलम्ब यो पत्र माथिकै ठेगानामा फिर्ता पठाई दिनुहोला ।
- 話し合い
小さな理由で彼らの話し合いは言い合いとなった Their discussion turned out to be a hot dispute on a minor thing. परस्परमा सानो निहुँमा उनीहरूबीच मुखामुख (/ बाझाबाझ / भनाभन) चल्यो ।
- 副詞
理由の副詞 adverb of reason; कारणवाचक क्रियाविशेषण *疑問符 किन (なぜ) に対応.हेर्न जानाले, खान, पढेकाले, सुकेर, खाएकोमा, हुनाले, लेखी, घुमी, पढ्नाले, सुन्दा, भेटी, भन्न など
- 豚
〔豚肉〕pork; सुँगुरको मासु *宗教的理由で食べない民族もある;
- 亡命
an exile; प्रवासी ; निर्वासित (/ देशबाट निकालिएको) व्यक्ति ;〔特に政治上の理由による国外への〕a (political) refugee; शरणार्थी ;〔敵国への〕a defector; देश त्यागेको व्यक्ति ;
- 本当
その本当の理由を彼らは知らない They do not understand the real reasons why. त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।
- 妄り
〔理由なしに〕for no reason (at all); without a reason; बिनाकारण ;〔やたらに〕at random; जथाभावी ;〔許可なしに〕without permission (/ leave); अनुमतिबिना ;
- 以て/以って
〔…の理由で〕for; because of; ~ले (गर्दा) ; ~को कारण(ले / ले गर्दा / ले गर्दाकेरी) ;
- 尤も
尤もな理由がない限り unless you have logical reason; नगर्ने कुनै खास कारण छैन भने
- -もの
様々な理由で困難に思える時もあるものだ For various reasons, all go through times when it seems difficult. विभिन्न कारणले गर्दा सबैले बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
- 焼き餅
「それに君はいつも彼に焼餅を妬いているんだ」「焼餅?焼餅を妬く理由も見当たらないよ」 “And you were always jealous of him.” “Jealous? There’s nothing to be jealous of.” "अनि तिमी ऊ देखेर जैले पनि जल्छौ !" "जल्छु रे ? जल्नुपर्ने कारण पनि त हुनुपऱ्यो ।"
- 妬く
「それに君はいつも彼に妬いているんだ」「妬いてる?何の理由も見当たらないよ」 “And you were always jealous of him.” “Jealous? There’s nothing to be jealous of.” "अनि तिमी ऊ देखेर जैले पनि जल्छौ !" "जल्छु रे ? जल्नुपर्ने कारण पनि त हुनुपऱ्यो ।"
- 故
〔理由〕a reason; कारण ; लक्ष्य ;
- 所以
〔理由〕a reason; कारण ; हेतु ;〔根拠〕grounds; a cause; आधार ; कारण ;
- 擁護
彼らは自分の崇拝を擁護したと言う理由で迫害された They were persecuted just because they upheld their own worship. तिनीहरूलाई आफ्नो उपासनाको बचाव गरेको कारण सताइएको थियो ।
- -より
より重要なこととして悪く言われる理由を作らない More importantly, you don’t make any excuse to be blamed. त्योभन्दा पनि महत्त्वपूण कुरा त, हामी हानिकारक गफको कारण बन्दैनौं ।
- 喜び/悦び
決して忘れることのできない喜びの理由 an unforgetable reason to be joyful; आनन्दित हुन कहिल्यै विर्सन नसकिने कारण
- 立派
立派な理由 a good reason; उचित कारण
- 両方
2つの理由のうちいずれか,または両方による It should be because of either reason or the both. दईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा ।
- 訳
〔理由〕a reason; कारण ; हेतु ; आधार ;