検索文字:理解

  • りかい【理解】
    • 1understanding; perception; comprehension; समझ ; बोध ; सुझबुझ ; अनुभूति ; ज्ञान ; समझदारी samajhdaarii ; बुझई ; पत्ता ; संज्ञा ;
      • greater understanding; थप समझ (/ बोध / ज्ञान)
      • obtain a deep understanding; गहन समझ प्राप्त गर्नु
      • understandable; comprehensible; बुझ्न सकिने
      • unable to understand; अगाध agaadh ; अबोध ; चित्तनबुझ्दो
      • I am at a loss (/ find it very difficult) to see his point. उसको तर्क बुझ्न मलाई अप्ठ्यारै लागिरहेको छ ।
      • How do his words confirm this understanding? यो समझलाई उनका शब्दहरूले कसरी पुष्टि दिन्छन ?
      • This passes my understanding. म यो बुझ्दिनँ । ; यो मेरो विवेकभन्दा माथि गएछ ।
      • This part is the new understanding we should grasp. यो भाग चाहिँ हामीले बुझ्नुपर्ने नयाँ समझ हो ।
      • understand; grasp; comprehend; बुझ्नु ; सम्झनु ; बोध गर्नु ; पत्ता लगाउनु (/ लाउनु ) ; ठम्याउनु ;make ~ undeeerstand; लाई बुझाउनु ; बोध गराउनु ;
        • without understanding; नबुझी(कन) ; नबुझेर नै
        • easy (difficult) to understand; बुझ्न सजिलो (गाह्रो)
        • understand the history and function of the organization; सङ्गठनको इतिहास र यस सङ्गठनले गर्ने कामहरूबारे थाह पाउनु
        • I heard it but could not understand it. मैले सुन्न ता सुनें तर बुझ्नसकिनँ ।
        • Can you make him understand? उहाँको घैंटोमा घाम लाग्छ कि ? *घैंटोमा घाम लाग्नु
        • He could not absorb it. उसले त्यसलाई पचाउन सकेन ।
        • He clearly understood his position. उनले आफ्नो स्थान छर्लङ्गसित बुझे ।
        • The guests could not understand that at all. पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।
        • The word nationis a singular word. जनता एक वचन जनाउने शब्दा हो ।
        • I just cant understand why you dont want to keep working with me. मसित किन काम गर्न चाहँदैनौ, बुझ्नै सकिनँ ।
        • How could I understand it without someones explaining? कसैले नबताईकन म कसरी बुझौंला र ?
        • In the end, it is difficult to always understand if it is wrong or not. वास्तवामा गलत हो या होइन, ठम्याउन सधैं सजिलो हुँदैन ।
    • 2consideration; considering;*,. अनुभूति ; समझदारी samajhdaarii ; सहानुभूति ; समानुभूति *
      • a loving, understanding ather; मायालु, समझदार बुबा
      • I was encouraged by his sympathy and understanding. उसको अनुकम्पा र समानुभूतिले गर्दा म धेरै प्रोत्साहित भएँ (/ मैले धेरै प्रोत्साहन पाएँ) ।
      • I showed him a degree of understanding because he wasnt wrong completely. केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो किनभने उहाँ पूर्णतः दोषी हुनुहुन्न ।
      • conside; understand; को ध्यान राख्नु ; कुरा राम्ररी बझ्नु ;
      • understanding; considerate; सहानुभूतिपूर्ण ; कुरा बुझ्ने खालको ; विचारशील ; अरूको ध्यान राख्ने ;
        • an understanding mother; सहानुभूतिपूर्ण आमा ; कुरा बुझ्ने (खालकी) आमा
        • a mother who lacks understanding; कुरा नबुझ्ने (खालकी) आमा
        • show understanding attitude toward~; प्रति समझदारी देखाउनु ; सहानुभूति हुनु
        • She showed understanding even when her husband made a mistake. श्रीमानले गल्ती गर्दा पनि समझदारी देखाइन् ।
        • I showed understainding attitude to him because he is not fully guilty. केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो किनभने उहाँ पूर्णतः दोषी हुनुहुन्न ।
    • 3
      • He penetrated their secrets. उसले उनीहरूको रहस्य बुझ्यो ।
      • The girl took his smile to mean yes. केटीले उसको मुस्कानलाई "हो" भन्ने सम्झी ।
      • Her words were construed as approval. उनको कुरा स्वीकृति हो भनी अर्थ लगाइयो ।
      • I married her with my eyes open. सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।
    • 4
    • 【合成語ならびに慣用表現】
    • 理解力
      • grasp; knowledgeableness; understanding (power); discernment; बुझाइ ; बुझ्ने शक्ति (/ क्षेमता) ; समझ samajh ; समझशक्ति samajhsakti ; समझदारी samajhdaarii ; विवेक *बुद्धि *बोध ; मगज magaj ;
        • His grasp (/ understanding power) is quite good. उनकोबुझाइ (/ बुझ्ने क्षेमता) राम्रो छ ।
        • cultivate the power of understanding; विवेक (/ समझशक्ति) खेति गर्नु
        • discerning; knowledgeable; विवेकी ; ज्ञाता ; समझदार samajhdaar ; बुझ्न सकिने
        • discernment; knowledgeableness; विवेक ; बुद्धि ; समझदारी samajhdaarii ; समझशक्ति samajhsakti