- 或る
或る国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही (/ कुनै) देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 浮気
夫の浮気のために離婚した She divorced her husband because he was unfaithful to her. पतिको प्रेम–लीलाले (/ व्यभिचारले) गर्दा उनले उससित सम्बन्ध विच्छेद गरिन् ।
- 縁切り
dissolution of a relationship; सम्बन्धलाई टुङ्ग्याइने काम ;〔離婚〕a divorce; पारपाचुके ; छुटानाम ; बिच्छैद ;
- 思い巡らす
ある人は、 「また自由になりたい。離婚はどうだろう」と思い巡らすかもしれない Some may dream—‘Oh, to be free again! Why not get a divorce?’ कोहीकोही यस्तो सोच्लान्: ‘यो पिँजडाबाट मुक्त हुन सम्बन्धविच्छेद पो गरूँ कि ?’
- 終わる
ある国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 画策
別の人との結婚を考え,離婚を画策する scheme to get out of one marriage while his heart is planning on another marriage; अर्को विवाह गर्ने सोच राखेर आफ्नो जोडीलाई धोका दिनु
- 急増
離婚率の急増 a rapid increase of the divorce rate; सम्बन्ध–विच्छेदको चुलिंदो दर
- 協議
協議離婚
- 共通
離婚の急増は世界共通に見られる現象だ The rapid increase in divorce is a phenomenon common throughout the world. पारपाचुके धमाधम बढ्दै गएको त सर संसारभरि व्याप्त छ ।
- 結婚
ある国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- -ざるを得ない
どうしても離婚せざるを得なかった I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
- 騒ぎ
離婚騒ぎ a big fuss about a divorce; सम्बन्धविच्छेद हुँदाको गडबड (/ गोलमाल)
- 仕方がない/仕方ない
仕方なく離婚した I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
- 自由
ある人は、 「また自由になりたい。離婚はどうだろう」と思い巡らすかもしれない Some may dream—‘Oh, to be free again! Why not get a divorce?’ कोहीकोही यस्तो सोच्लान्: ‘यो पिँजडाबाट मुक्त हुन सम्बन्धविच्छेद पो गरूँ कि ?’
- 上昇
離婚率は上昇して止まらない Divorce rates are spiraling out of control. सम्बन्ध विच्छेद गर्नेहरूको सँख्या आकासिँदो छ ।
- 性格
性格の不一致が離婚の原因だった Incompatibility of temperament was behind the divorce. स्वभावको असंगति नै (/ स्वभाव नमिल्नु) सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- 先妻
one's former (/ first) wife; पहिलेकी पत्नी ;〔亡妻〕one's deceased (/ late) wife; हालैमा मरेकी पत्नी ;〔離婚した妻〕one's ex-wife; पहिलेकी पत्नी ;
- 先夫
one's former husband; पूर्वपति ; पहिलेको पति ;〔離婚した夫〕one's ex-husband; पूर्वपति ; पहिलेको पति ;〔亡夫〕 one's late husband; हालैमा मरेको पति ;
- 其処ら/其処ら辺り
彼は離婚したそうだが,其処らの事情はよく知らない I hear he got a divorce, but I don't know the details (/ circumstances). उसको विवाह–विच्छेद भयो रे तर भित्रि कारण त मलाई थाहा छैन ।
- 訴訟
離婚訴訟を起こす sue for divorce; सम्बन्ध विच्छेदका लागि अदालतमा नालिस (/ मुद्दा दायर) गर्नु
- 如何しても
如何しても離婚せざるを得なかった I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
- 留まる/止まる
離婚率の上昇は留まることを知らない Divorce rates are spiraling out of control. सम्बन्ध विच्छेद गर्नेहरूको सँख्या आकासिँदो छ ।
- 二重
日本ではこの10年で離婚率が二重になった In Japan, the divorce rate has increased double. हालैका वर्षहरूमा जापानमा सम्बन्ध विच्छेदको दर झन्डै दोब्बर भएको छ ।
- 倍
日本ではこの10年で離婚率が倍に増えた In Japan, the divorce rate has increased double. हालैका वर्षहरूमा जापानमा सम्बन्ध विच्छेदको दर झन्डै दोब्बर भएको छ ।
- 半分
ある国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 不一致
性格の不一致が離婚の原因だった Incompatibility of temperament was behind the divorce. स्वभावको असंगति नै (/ स्वभाव नमिल्नु) सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- 殆ど
結婚する人の殆どが直ぐに離婚する Most marriages will soon end up with breaking up. विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
- 已むを得ず
已むを得ず離婚した I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
- 率
離婚率の急増 rapid increase of divorce rate; सम्बन्ध–विच्छेदको चुलिदो दर
- 訳
彼らが離婚した訳は分からない I don’t know what reason was behind their divorce. तिनीहरूले सम्बन्ध विच्छेद गरेको पछाडिको कारण थाहा छैन ।