検索文字:流刑

  • るけい【流刑】
    • exile; उट्ठीवास ; टाटपल्टाइ ; जबर्जस्ती निकाला ; निर्वासन ; देशनिकाला *प्रवासि ; दासत्व *
      • exile; condemn~ to exile; देशबाट निकाल्नु ; निर्वासित (/ उट्ठीवास / टाटपल्टाइ / जबर्जस्ती निकाला) गर्नु ;be exiled; be condemned to exile; उट्ठीवास (/टाटपल्टाइ / जबर्जस्ती निकाला) गरिनु (/ भोग्नु) ; निर्वासित हुनु ; निर्वासनमा पर्नु ;
        • The king led them into exile. राजाले तिनीहरूलाई कैद गरेर लगे ।
      • exiled; निर्वासित ; प्रवासित ;
        • the people exiled; निर्वासित जनहरू
        • He died in exile. ऊ निर्वासनमा मऱ्यो ।
      • an exile; प्रवासी ; निर्वासित व्यक्ति ;