検索文字:労苦

  • ろうく【労苦】
    • hardship(s); दु:ख ; कष्ट ; भुक्तमान ;trouble; pains; प्रयास ; परिश्रम ; दुःख ;anxiety; worry; चिन्ता ; फिक्री ;
      • The fruit bore from endeavor is sweet. मिहिनेतको (/ परिश्रमको / विशेष प्रयासको) फल मीठो हुन्छ ।
      • She raised her children despite hardships. उनले भुक्तमान (/ सास्ती / हैरानी) खपेर केटाकेटी हुर्काइन् ।
      • They have gone through all the hardships. तिनीहरू कष्टको जाँतोमा पिसिएका छन् ।
      • My heart becomes full of joy by only reflecting the cares I ever had. आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गदगद हुन्छ ।
      • labor; suffer; परिश्रम (/ दुःख / मिहिनेत / विशेष प्रयास) गर्नु ;