検索文字:碌に

  • ろくに【碌に】
      • ,We have no house at all and not much food either. घर त छैन-छैन, खाना पनि नखानू ?
      • Ive hardly time enough to glance through the papers. मसित अखबार पढ्ने एक क्षण पनि समय छैन ।
      • I cant sleep if I remember how my business is going. व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लागेन ।
      • I signed the contract without giving it much thought (without reading it properly). मैले सोच्दै नसोची (/ विचारै नगरी / पढ्दै नपढी) करारपत्रमा सही गरें ।
      • ,,,Because we were not eating properly and were very emotional, for a time they took us under their roof. हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।