検索文字:蝋燭

  • ろうそく【蝋燭】
    • a candle; मैनबत्ती ;
      • a (candle)wick; मैनबत्तिको सलेदो
      • candlelight; मैनबत्तीको उज्यालो
      • light a candle; मैनबत्ती बाल्नु
      • I burned candles all night. मैले रातभरि मैन बत्ती बालेँ ।
      • She blew out a candle. उनले मैनबत्तीलाई फुकेर (/ फु गरेर) निभाइन् ।
      • The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
      • The candle is flickering in the breeze. मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *
      • Wax is running down the candle. मैन बत्ती पग्लेर तल झर्दैछ ।
      • a candlestick; मैनबत्ती राख्ने भाँडो ; सामदान ;