検索文字:亙る/亘る

  • わたる【亙る/亘る】
    • 1
      • He went into (minute) detail(s) in his explanation.; He explained in detail. उसको वर्णण विस्तारमा गयो ।
      • This question is being considered from all sides.; The matter is being studied in all its aspects. त्यो प्रश्नलाई चारैतर्फबाट अनुसन्धान गरिएको छ ।
      • I am very sorry to have mentioned (/ touched on) personal matters. मलाई माफ गरिदेऊ, मैले तिम्रो व्यक्तिगत मामिलामा दखल दिएँ ।
    • 2
      • the study of many years; वर्षौको अध्ययन
      • 2two huge explosions; दुइटा भयानक विस्फोटन
      • 4A four-year study by the government has found that~; सरकारले गरेको चारवर्षे अध्ययनअनुसार
      • copyistsmistakes over the centuries; प्रतिलिपकहरूले शताब्दीयौंबीच गर्दै आएका गल्तीहरू
      • 2for about 2 years; करीब दुई वर्षसम्म
      • 2For two years, he preached throughout the country. उहाँले दुई वर्ष देशभरि प्रचार गर्नुभयो ।
      • The past thousands of years have proved well the fact. त्यो कुरा विगत हजारौं वर्षदेखि छर्लंगै भएको छ ।
      • He had been firm throughout his life. उनी आफ्नो जीवनकालभरि नै दृढता देखाए ।
      • We discussed the matter for (many) hours. हामीले घण्टौंसम्म छलफल गऱ्यौ ।
      • 3They have gone with their boss for a three-week journey. तिनीहरूले तीन हप्तासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।