検索文字:分かる/判る

  • わかる【分かる/判る】
    • 1understand; बुझ्नु ; देख्नु ;see; हेर्नु ; देख्नु ; बुझ्नु ;appreciate; मान्नु ; कदर (/ मोल) गर्नु ;explain; cause to understand; बुझाउनु ; बताउनु ;
      • ,Understand-I only want the best for my sons. हेर, म तिमीहरूको राम्रै होस् भन्ने चाहन्छु ।
      • ,,Look, all your brother is tryinto do is make you feel guilty. हेर्, तँलाई दोषी महसुस गराउनु नै तेरो दाईको मनसाय हो !
      • I cannot follow your reasoning. तिम्रो तर्क पछ्याउनै सकिनँ त ।
      • ,I have (no) ear for music. मलाई संगीत आउँछ (आउँदैन) । ; म संगीत जान्दछु (जान्दिनँ) ।
      • I guess I Im confused. लाग्छ, म अन्योलमा छु । ; के हो, के हो ?
      • ,It may be hard to imagine it, if you have not experienced it. अनुभव छैन भने यो कुरा कल्पना गर्न पनि तपाईंलाई गाह्रो होला । *कल्पना गर्नु
      • Man's life is ephemeral (/ transient). मनिसको जीवन भनेको क्षणिक छ । *
      • बुझ्नु, देख्नु
        • without understanding; नबुझी(कन)
        • I understand. म बुझ्छु (/ देख्छु) ।
        • I got it.; I understood. बुझें । ; ह्वस् । *.हुन्छ ,
        • Speak in the language I can understand. बुझिने भाषामा कुरा गर्नुस् ।
        • That explains (/ accounts for) it. अब (मैले) बुझेँ (/ देखेँ) । ; अब बुझियो (/ देखियो) ।
        • I didnt understand (/ catch) what you are trying to say at all. तिमीले भन्न खोजेको कुरा मैले बुझ्दै बुझिनँ । ;तिम्रो भनाइ (/ चर्चा) पटक्कै बुझिंदैन ।
        • I married her with my eyes open. सबै कुरा बुझेरै मैले उसलाई बिहे गरें ।
        • Could you understand what you read? के तपाईंले पढ्नुभएको कुरा बुझ्नुभयो ?
        • You understood what was in my mind. तपाईंले मेरो मनको कुरा नै बुझिदिनुभयो ।
        • It is beyond my comprehension. मेरो बुझ्ने क्षेमताभन्दा कता हो कता ।
        • He didnt get my joke. उहाँले मेरो ठट्टा बुझेनुभएन ।
        • ,While I understand what you say, I cannot agree with you. म तिमीसँग हुन सक्तिनँ, यद्यपि तिमीले भनेको कुरा त म बुझ्छु ।
      • मान्नु
        • .All right. I listen to you. लौ ठीक छ, (मैले) तिम्रो कुरा मानें ।
        • ,.... Alright! I got your point, but... हुन्छ, तिम्रो कुरा त मान्छु, तर...
        • I wonder if I can make him understand? के म उहाँलाई मनाउन सक्छु ?
        • ,Have it done soon.” “Yeah, yeah.” “छिटो गरिहाल्नू है !” “ल, !
        • ,,,All right, come on, everybody. Lets go! ल ल, सबै जना, जाऔं !
        • ,.OK, thats it! Just give me whatever you have. लौ, हुन्छ, त्यत्ति नै भए पनि देऊ ।
        • ,Alright. Ill just go then even to taste it. हुन्छ, त्यसो भए अनुभवको लागि मात्र भए पनि जान त जाऊँ ।
        • .Know what? If you want to serve him, fine! Nothinwrong with that. लौ ठीक छ, ऊ उहाँको सेवा गर्न चाहन्छ, अति उत्तम !
    • 2know; जान्नु ; थाह पाउनु ; पत्ता लाउनु ; पाउनु ;tell; चिन्नु ; छुट्ट्याउनु ;find out; पाउनु ; फेला पर्नु ; थाहा हुनु ;
      • Time will tell about it. यसबारे समयले नै बताउनेछ ।
      • There can be a disaster at any moment.; You never know when a disaster may occur.; There is no telling when a disaster may occur. त्यहाँ कुनै पनि समयमा विपत्ति आइपर्न सक्छ । ; तिमी भन्नै सक्दनौ कि विपत्ति कहिले आउँछ । ; विपत्तिले कहिले आक्रमण गर्छ त्यो त भन्न सकिदैन ।
      • Finally his illness was found out. बल्ल उसको रोग खुट्टियो (/ पत्तो लागियो / ठमियो / ठहरियो) ।
      • थाहा
        • I know! थाहा (/ थाहै) छ ! *मलाई
        • We found the date of the record through checking documents. कागजहरूको भिजाइबाट अभिलेख तिथिमिति थाहा भयो । *हामीलाई थाहा भयो , हामीले थाहा पायौं ,
        • Raise your hand if you know the answer. यदि जवाफ थाहा छ भने हात माथि उठाओ । *तिनीहरूलाई थाहा छ
        • How did you get to know that I was here? म यहाँ छु भनेर तिमीले कसरी थाहा पायौ ? ; म यहाँ छु भनेर तिमीलाई कसरी थाहा भयो ?
        • I don't know what to do. म के गरुँ मलाई नै थाहा छैन । ; म अलमलमा छु । *
        • Im not sure what I want. के चाहन्छु, मलाई नै थाहा छैन ।
        • ,How do you know what Im making? म कति कमाउँछु, तिमीलाई के थाहा ? *के थाहा ?,
        • ,I know better than to go today. मलाई थाछ आजै नजानु राम्रो हो । *थाछ ,थाहा छ
        • I have no idea where the book is. किताब कहाँ छ मलाई थाहा छैन ।
        • ,Ive seen what you do around here. तपाईंले के-के गर्नुभएको छ मलाई सब थाहा छ ।
        • It became clear that she still had a deep love for him. तिनले उसलाई अझै पनि धेरै माया गर्दा रहेछिन्‌ भनेर थाहा पाइयो (/ भयो) ।
        • Ill tell you what he wants. मलाई थाहा छ, ऊ के चाहन्छ ।
        • ,We do not know precisely how it would have been. त्यो कस्तो हुन्थ्यो हामीलाई ठ्याक्कै थाहा छैन ।
        • ,You know what I want in life! Ill tell you. म जीवनमा के चाहन्छु, तँलाई थाहा छ ?
        • ,Can you tell what it is only by the feel? स्पर्शले मात्र त्यो के हो थाहा हुन्छ ?
      • चिन्नु, जान्नु
        • without knowing; नजानी(कन)
        • You understood what was in my mind. तपाईंले मेरो मनको कुरा नै जानिदिनुभयो (/ चिनिदिनुभयो) ।
        • I was vaguely aware of it.; I had an inkling of what was going on. म यसमा अलिअलि मात्र अवगत छु । ; मैले यसमा अलिअलि मात्र जानेको (/ बुझेको) छु ।
        • You can tell by their appearance which students are on the brink of delinquency. लुगाफाटाले नै बद्माश विद्यर्थिलाई चिनाउँछ ।
        • Don't you know right from wrong? के तिमी सही र गलत चिन्न (/ छुट्ट्याउन) सक्दैनौ ?
        • I knew who it was by (/ I recognized her from) the way she was talking. मैले उसको बोल्ने शैलीबाट उसलाई चिनेँ ।
        • He knows nothing. तिनले केही पनि जानेका छैनन् ।
        • ,Yes, yes, yes, I know it! हो, हो, हो, मलाई थाहा छ भने ! ; ल ल ल, मैले जानिसकेछु भने !
    • 3recognize; चिन्नु ; बुझ्नु ; चिन्नु ; मान्नु ; भन्ठान्नु ;judge; बिचार्नु bichaarnu ; अनुमान गर्नु ; निष्कर्ष निकाल्नु ; फैसला गर्नु ;
      • It took me a moment to recognize him (/ realize who he was). एकछिन त मैले उसलाई चिनिनँ नि ।
      • ,,Yeah, yeah I know. ए चिनें-चिनें ।
      • Did you recognize me? के मलाई चिन्नुभयो (/ याद गर्नुभयो) ?
      • How could we know that you are the sone of him? केले गर्दा तिमी उहाँका छोरा हो भनी हामी जान्नेछौं ?
      • I am no judge of ceramics. म माटोको भाँडाको न्याय गर्न सक्दिनँ ।
      • Even I can see that he is insincere in what he says and does. मैले पनि उसको कामकुराबाट उसको अबफादारी (/ छल) देख्छु ।
    • 4turn out; थाहा हुनु ; पक्का हुनु ;
      • No one sees it no matter what is done. जे गरे पनि कसैले थाहा पाउनेछैन ।
      • This proves (/ shows) that what she said was true. यसले प्रमाणित गर्छ कि उसले भनेको सत्य हो भनेर ।
      • When will we know the exams results? जाँचको नतिजा कहिले घोषणा हुन्छ ?
      • ,Ah! Thats what your problem is. Youre jealous of me, arent you? अब बुझें, तिमी मसित जल्छौ ।
    • 5
      • an understanding mother; सहानुभूतिपूर्ण आमा ; कुरा नबुझ्ने खालकी आमा
      • She showed understanding attitude when her husband made a mistake. श्रीमानले गल्ती गर्दा पनि तिनले समझदारी देखाइन् । ; श्रीमानले गल्ती गर्दा पनि तिनी सहानुभूति भइन् ।
      • I thought he was a more sensible (/ understanding) person. ऊ एकदमै समझदार होला भन्ने मैले सोचेंको थिएँ । ; मेरो विचारमा ऊ निकै वुद्धिमान देखिन्थ्यो । I thought he was more flexible. ऊ निकै लचिलो होला भन्ने सोचेंको थिएँ ।