検索文字:別れる

  • わかれる【別れる】
    • 1part; छुट्टिनु ; छुट्टा-छुट्टै रहनु ; दाहिने वा देव्रेतिर मोडिनु ; अलग बस्नु (/ गर्नु) ; अलग हुनु ; बिदा दिनु *break off relations with~; मित्रता टुटाउनु ; अचानक रोकिनु ; छोड्नु ;
      • He has dropped his friends. उसले साथीहरूलाई छोड्यो । ; उसले साथीहरूसितको मित्रता टुटायो ।
      • say farewell (/ good-bye) to ones family; आफ्ना घरकाहरूबाट बिदा लिनु
      • I parted from him at Sanepa. मैले ऊसँग सानेपामा छुट्याएँ ।
      • I said good-bye (/ bade farewell) to him. मैले बाइबल भनेर छुट्टिएँ । ; मैले बिदा दिएर छुट्टिएँ ।
      • Her parents tried to make her break off with him. उनका बाबुआमाले उनलाई त्यो केटोबाट छुट्याउन (/ विच्छेद गराउन / विछोड गराउन) खोजे ।
      • They live apart from each other. उनीहरू अलग रहेका छन् । ; उनीहरूले छुट्टिने गरेका छन् । ; उनीहरू छुटेर बस्दैछन् ।
      • ,घरधनीसँग छुट्टिएपछि तिनीबारे सोच्ने गरें ।It's been a long time since I saw her last. मैले उस्लाई पछिल्लो पटक भेटेको लामो समय भैसक्यो ।
    • 2⇒りこん(離婚)
      • a divorced person; पारपाचुके (/ विवाह-विच्छेद) गरेको व्यक्ति ;a divorcé; विरही (पुरूष) ; वियोगी (पुरूष) ;a divorcée; वियोगिनी (स्त्री) ; विरहिणी (स्त्री)
      • ,They broke apart and then joined in again. बिछोडपछि उनीहरूको मिलन भयो ।