Skip to main content
検索文字:別れ/分れ
- わかれ【別れ/分れ】
- 〔離別〕a parting; a farewell; a good-by(e); बिदा ; बिदाइ ; बिदाबारी ;〔髪の分け目〕 सिउँदो ;〔死別〕 अफसोस ;
- 一生の別れ a final farewell; अन्तिम बिदा (/ बिदाइ) ; आजीवन (/ जिन्दगीभरको / बाँचुञ्जेलको) बिदा (/ बिदाइ)
- お別れパーティーを開く have (/ give / throw) a farewell party; बिदाइ-समारोह (/ बिदाइको भोज) मिलाउनु
- 家族に別れを告げる say farewell (/ good-bye) to one’s family; आफ्ना घरकाहरूबाट बिदा लिनु ; परिवारको बिदाबारी गर्नु
- 今日はこれでお別れです。ナマステ This is it for today. Good-bye. आज हामी यहाँबाट बिदा पाऔं । नमस्ते । ; आज यतिमै सम्म मात्र गरौं । नमस्ते ।
- 彼らは別れの後,また一緒になった They broke apart and then joined in again. बिछोडपछि उनीहरूको मिलन भयो ।