検索文字:割と/割に

  • わりと・わりに【割と/割に】
    • 1comparatively; तुलनात्मक रूपमा ;fairly; rather; धेरै ;
      • It is quite warm for January. जनवरीमा पनि यति गरम छ ।
      • Prices are comparatively high. मूल्यहरु तुलनात्मक रूपमा बढेको छ ।
      • You finished earlier than I expected. मैले आशा गरेको भन्दा पहिलेनै तिमीले सकायौ ।
      • A fairly large number of people came to see it. (सोचेभन्दा) धेरे त्यसलाई हेर्न आए ।
    • 2
      • He looks old for his age. ऊ उमेरभन्दा बुढो देखिन्छ ।
      • That girl is tall for her age. उसको उमेर विचार गर्दा त्यो केटी निकै अग्ली छे । ; उसको उमेरअनुसार त त्यो केटी अग्ली छे ।
      • It is quite warm for January. जनवरीमा पनि यति गरम छ ।
      • The hall is well built, considering how little it cost. कम खर्चलाई विचार गर्दा त भवन राम्रो बनिएको छ ।