Skip to main content
検索文字:割り当て/割当
- わりあて【割り当て/割当】
- 〔時間などの振り分け〕an allotment; हिस्सा ; बाँड ; बाँडफाँड ; आवण्टन ;〔仕事/任務などの〕an assignment; असाइनमेन्ट *ネ英; जिम्मेवारी ; कार्यभार ; काम ; खटन(पटन) ; अधिन्यास ; कल्पन ; अंश ;〔資金/生産/販売/輸出入などの〕a quota; an allocation; बाँड ; बाँडफाँड ; आवण्टन ; निर्धारण ; हिस्सा ; भाग ; नियत अंश ;〔配給〕rationing; वितरण ; विभाजन ; रासन ; निर्धारित परिमाण ;
- 予定の割当て mapping; प्रारूपीकरण
- 仕事の割り当て work assignments; the assignment of work; कार्यभार ; कामको जिम्मेवारी ; काम गर्ने असाइनमेन्ट
- 受ける割り当ての一つ一つを果たす carry out each assignment; दिइएको प्रत्येक जिम्मेवारी पूरा गर्नु
- 節を朗読する割り当てを受けた I got assigned to read a portion of the paragraphs. मैले अनुच्छेद पढ्ने भाग पाएँ ।
- この学校で受ける割り当ての一つ一つは,成長のための機会となります With each assignment in the school comes an opportunity to grow. स्कूलमा प्रस्तुत गर्न पाएको हरेक भागले गर्दा तपाईंले प्रगति गर्ने मौका पाउनुहुन्छ ।
- 彼女は部屋中に資料を広げて割り当てを準備している She is preparing her assignment with her materials spread out all over the room. उनी कोठाभरि सामग्री फैलाएर (/ फिँजाएर) असाइनमेनट तयार पर्दैछिन् ।
- 割り当てをもらった3ヶ月も前から心臓がどきどきなり始めた My heart began beating so bad when I received an assignement even 3 months before. असाइनमेन्ट पाएको तीन महिनादेखि मुटु काम्न थाल्यो ।
- 割り当てのスリップ,もらってませんっとか言えば済むじゃないか Pretend you didn’t get the assignment slip. असाइनमेन्ट स्लीप पाको छैन भन्दिए, भइहाल्यो नि !
- 写真から見ると今の割り当てを本当に楽しんでいるようですねえ Why, from looking at these photos, I can tell you really enjoy your new assignment. फोटो हेर्दा त तपाईंलाई अहिलेको असाइनमेन्ट एकदमै रमाइलो लागिराको जस्तो छ !
- この割り当てにどう取り組むべきだろうか How should I prepare this assignment? मैले यो भागको तयारी कसरी गर्नुपर्छ होला ?
- 【合成語ならびに慣用表現】
- 割り当て量 /割り当て分
- an allotment; a quota; कोटा ; तोकिएको परिणाम ; मेलो *一人一日分の;
- 今日の割り当て分がやっと半分以上終わった The allocated work for today was more than half-done. बल्ल मेलो एकसरियो (/ आधाभन्दा बढी सिद्धियो) ।