検索文字:割る

  • わる【割る】
      • 1break; फुटाउनु ; चर्काउनु *
        • break stones (an egg); ढुङ्गा (अण्डा) फुटाउनु
        • crack a goods by falling it; सामान खसाएर चर्काउनु (/ चिरा पार्नु)
        • A boy smashed a window. केटोले झ्यालको सिसा तोड्यो (/ फुटायो) ।
        • He blew up the ballon. उसले हावा भरेर बेलुन फुटायो ।
        • A stone shattered the window. ढुङ्गाले झ्याल चकनाचुर पाऱ्यो । *
        • The crockery has been shattered. भाँडाकुँडा भुइँभरि छरिएका छन्‌ ।
        • My child broke an expensive vase. बच्चाले मूल्यवान गाग्रा फुटाइदियो ।
      • 2chop (up); चिर्नु ; चिरा (/ टुक्रा) पार्नु ;split; फोर्नु (/ फार्नु) ; चिर्नु ; चिरा (/ टुक्रा) पार्नु ;
        • a split firewood; चिरुवा (/ चिरेको / चिरा पारिएको) दाउरा
        • chop (fire)wood; काठको मुढो चिर्नु
        • split a plank in two; काष्ठपत्रलाई फ्याक पार्नु
        • chop (fire)wood by an ax; बन्चराले मुढो चिर्नु
        • He chopped a firewood by an ax. उसले बन्चराले मुडामा फ्वाङ्ङ हान्यो । ; उसले बन्चराले मुडा चट्ट (/ छट्ट) छिनायो । ; उसले बन्चराले मुडा कटाकट काट्यो । *कटाकट
        • An earthquake cracked the ground. भूकम्पले जमिन फटायो (/ फाड्यो / च्यात्यो) ।
      • 3काट्नु ;चिर्नु ; अप्रेसन (/ चिरफार) गर्नु ;
        • He banged into the wall and cut his forehead. भित्तामा ठोकेर निधार चिरियो । ; भित्तामा ठोकेर निधारमा चिरा पऱ्यो ।
      • 4force one's way through; धकेल्दै जानु ; खाँद्नु ; अटाईनअटाई पस्नु ;pull~apart; separate; लाई बहकाउनु ; टाढा लैजानु ; अलग गर्नु ; तर्काउनु ;
        • He forced his way in through the crowd. ऊ भीडमा जवरजस्ती छिऱ्यो । ; ऊ भीडभित्र धकेल्दै गयो ।
      • 5divide (up); part; भाग गर्नु ; टुक्रा पार्नु ; बाँड्नु / बाँडिनु ;
        • 6divide an apple into six pieces; स्याउलाई ६ ले भाग गर्नु
        • We divided the snack and ate. भाग लगाएर खाना खाइयो ।
      • 6divide; भाग गर्नु ; चिर्नु ;
        • division; भाग ; विभाजन
        • 2919 gets devided from 2 leaves 1. २ ले ९ लाई भाग गर्दा १ शेष रहन्छ ।
        • 636 diveded by 3 equals 2. छ लाई तीनले भाग गर्दा दुइ आउँछ ।
      • 1break up; टुक्र्याउनु ; भताङ्गभुतुङ्ग पार्नु ;split (up); छुट्ट्याउनु ; टुक्र्याउनु ; फुटाउनु ;
        • come between two people; break up a couple's relationship; दुईबीचको सम्बन्धलाई फुटाउनु (/ टुक्र्याउनु)
      • 2break into; बीचमा आउनु ;मा हस्तक्षेप (/ दखल) गर्नु ; हात हाल्नु ; छिचोल्नु ;
        • She broke into their conversation. ऊ तिनीहरूको कुराकानी काटेर बसिन् ।
      • 3drop below; fall below; भन्दा कम हुनु ; घट्नु ;
      • 4mix; dilute; (पानी मिसाएर) पातलो (/ पन्यालो / फितलो) पार्नु (/ बनाउनु) ;
        • mix (/ dilute) whisk(e)y with water; व्हीस्कीलाई पानीले पातलो (/ फितलो) पार्नु
      • 5step over; cross; नाघ्नु ; पार गर्नु ; काट्नु ;

※「割る」を含む、その他の「合成語ならびに慣用表現」