検索文字:弁える

  • わきまえる【弁える】
    • 1tell; distinguish; भिन्नता छुट्याउनु ; भेद गर्नु ; जाँच गर्नु ; छुट्याउनु ; खुट्याउनु ;
      • a man with good sense; a sensible man; समझदार (/ बुद्धिमानीपूर्ण / व्यवहारिक / उचित) व्यक्ति
      • You must learn to tell the difference between right and wrong [to distinguish right from wrong. असल र खराब छुट्याउन सक्नुपऱ्यो ।
      • He has good (no) manners. ढंग (/ तरीका) जान्दछ (जान्दैन) ।
      • He is a man of sense.; He knows right from wrong.; He knows whats what. उहाँ कुरा बुझ्नुहुन्छ । ; के ठीक हो के ठीक होइन उसले जान्दछ ।
      • You must distinguish what you need and what you want. आवश्यकता र चाहनाबीच भिन्नता छुट्याउनुपर्छ ।
    • 2know; recognize; प्रति सजग हुनु ; थाहा हुनु (/ पाउनु) ; बुझ्नु ; स्वीकार्नु ;
      • know as~; को रूपमा चिनिनु (/ जान्नु / थाहा पाउनु)
      • He knows how to behave according to his position. ऊ आफ्नो ओहदा (/ हैसियत / औकात / स्तर) अनुसार व्यवहार गर्न जान्दछ ।
      • Being modest means to recognize his own limitations. विनयी हुनु भनेको आफ्ना सीमितताहरू बुझ्नु हो ।