検索文字:忘れる

  • わすれる【忘れる】
    • 1forget; बिर्सनु / बिर्सिनु ; भुल्नु ; माया मार्नु *बिर्साउनु ;
      • a forgetful person; बिर्सुवा, बिर्सुवी ; बढ्ता बिर्सने (/ भुल्ने) मान्छे
      • an evening not to forget; अविस्मरणीय (/ स्मरणीय / बिर्सन नहुने) साँझ
      • an unforgettable event; चिरस्मरणीय घटना
      • an forgettable (/ unmemorable) event; विस्मरणीय (/ बिर्सन लायक / बिर्ननुपर्ने) घटना
      • ,He mistook and came to my place. उनी भुलले (/ भुलेर) मकहाँ आइपुगेछन् ।
      • I missed to jod down what you said. तपाईंले भनेको कुरा लेख्न छुटेछ । ; तपाईंले भनेको कुरा लेख्न भुल (/ गल्ती) भएछ ।
      • I at times feel forgotten. कसैलाई मेरो वास्ता छैन जस्तो लाग्छ मलाई ।
      • After a long time, I didn't (/ failed to) recognize him. लामो समयपछि मात्र भेटेकोले मैले उसलाई चिन्न सकिनँ । ; लामो समयपछि मात्र भेटेकोले मलाई उसको यादै आएन ।
      • I wont forget her kindness in a hurry. उसले देखाएको दया म यत्ति चाँडो भुल्दिनँ ।
      • It was a memorable (/ an unforgettable) event. त्यो अविस्मरणीय (/ बिर्सन नसकिने) घटना भयो ।
      • The day I spent with you today became an unforgettable (/ a lasting) memory for me. तपाईसँगको आजको दिन धेरै बहुमूल्य भयो । ; तपाईसँगको आजको दिन अविस्मरणीय (/ बिर्सन नसकिने) सम्झना भयो ।
      • ,Why? Because theyre our friends, remember? यिनीहरू हाम्रो साथी हुन्, बुझ्यौ ?
      • बिर्सनु
        • Wow, I have forgotten it! ! मैले त बिर्सिएँ पो !
        • Lets not forget. नबिर्सौं है ।
        • His memory has almost gone. मैले उसलाई झन्दै बिर्सिसकेको थिएँ । ; ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो । *
        • I will never forget your kindness. तपाईंले ल्याउनुभएको गुण म कहिल्यै बिर्सन्नँ । ; तपाईंले देखाउनुभएको माया (/ दया) म कहिल्यै बिर्सन्नँ ।
        • I forget (/ have forgotten) her name. मैले उसको नाम बिर्सें । I don't remember her name. मैले उनको नाम सम्झन सकिनँ ।
        • I hope you will remember me. मलाई नबिर्सनु होला । ; मलाई माया नमार्नु होला ।
        • Have you forgotten (/ Don't you remember) meeting her? उसलाई भेटेको बिर्सियौ ?
        • !Did you forget that?” “Of course, not!” “त्यसबारे बिर्सनुभो ?” “काँ बिर्सनु !
        • I forgot that I had an appointment today. आज मसँग एउटा प्रतिज्ञा भएको बिर्सिएँ ।
        • I carelessly forgot to hand in the papers. कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
        • I can never forget my past. म कहिल्यै आफ्नो विगत बिर्सन सक्दिनँ ।
        • I forgot his face so once again looked up at his face. मैले उसको अनुहार बिर्सेकोले फेरि एकपल्ट राम्ररी हेरेँ ।
        • Remember (/ Don't forget) to write to your parents. तिम्रो बुबाआमाको लागि लेख्न नबिर्स ।
        • she thought that she was childless because she has been forgotten by God. परमेश्वरले बिर्सनुभएकोले नै उनले आफू निसन्तान भएको भन्ठानिन् ।
        • ,But remember! Our decisions always have consequences - good or bad. तर नबिर्स, हरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
    • 2नचिन्नु ; नबुझ्नु ; भुल्नु ; बिर्सनु ;
      • You must not forget to date your letters. चिठीमा तिथिमिति लेख्न छुटाउनु हुँदैन ।
      • He was too absorbed in study to mind the heat. ऊ गर्मीको याद नगरी पढ्नमा तल्लीन थियो ।
      • I was so absorbed in my book that I had forgotten all about the time. पढ्न लीन भएर यत्ति समय गएको यादै गरिनँ ।
    • 3छोड्नु ; छाड्नु ; छुट्याउनु ; छुट्टिनु ;
      • I left my bag at house. झोला घरमै छुटेछ (/ छोडिएछ / छुट भएछ) ।
      • I forgot the key. साँचो छुट्टियो ।
      • I've left my book somewhere. मैले मेरो किताब कतै छोडें ।
    • 4डुबाएर मार्नु ;
      • forget ones nervousness; आफ्नो हडबडीलाई भुल्नु
      • She tried to drown her worries in drink. उनले रक्सीमा डुबेर फिक्री बिर्सन खोजीन् ।