- 運
運の悪さでそれほどの金持ちも貧乏になった Such a rich man fell into poverty because of bad fate. भाग्यचक्रले गर्दा त्यत्रो सम्पन्न मान्छे पनि दरिद्र भयो ।
- 邪悪
ノアは世をその邪悪さのゆえに断罪した Noah condemned the world for its wickedness. नूहले संसारलाई त्यसको दुष्टताको निम्ति दोषी ठह्याए ।
- 断罪
彼は世をその邪悪さのゆえに断罪した He condemned the world for its wickedness. तिनले संसारलाई त्यसको दुष्टताको निम्ति दोषी ठह्याए ।
- 散らかす
子供たちが部屋の物を散らかして悪さしている Kids are rampantly throwing around the room's articles. केटाकेटीले कोठाका सामान छरेर उपद्रो (/ चकचक) मच्चाएछन् ।
- ばちん/バチン
悪さをしたので母親が彼のほほをバチンと叩いた The mother slapped his cheek. बदमासी गरेकाले आमाले उसलाई गालामा प्याट्ट पट्काइन ।
- 巡り合わせ
巡り合わせの悪さでそれほどの金持ちも貧乏になった Such a rich man fell into poverty because of bad fate. भाग्यचक्रले गर्दा त्यत्रो सम्पन्न मान्छे पनि दरिद्र भयो ।