検索文字:渡す

  • わたす【渡す】
    • 1तार्नु ; पार गराउनु ; कटाउनु ;
      • stretch a rope from corner to corner; एक छेउदेखि अर्को छेउसम्म डोरी तन्काउनु
      • A new bridge was built across (/ over) the river. नदीमा नयाँ पुल लगाइयो (/ पार गराइयो) ।
    • 2तार्नु ; पार गराउनु ; कटाउनु ;
      • I will ferry you across the river. म तिमीलाई नदी पार गराइदिन्छु ।
    • 3hand over; हातमा दिनु (/ सुम्पिदिनु) ; सञ्चार गर्नु ;
      • ,OK, thats it! Just give me whatever you have. लौ, हुन्छ, त्यत्ति नै भए पनि देऊ ।
      • He gave her flowers for her birthday. जन्मदिनको अवसरमा उसले उनलाई फूल दियो ।
      • He demanded my address. उसले मेरो ठेगाना माग्यो ।
      • Pass me that book. त्यो किताब मलाई देऊ ।
      • He passed the applicaton quickly and submitted it. उसले निवेदन सारसुर पारेर बुझायो (/ जिम्मा लगायो) ।
      • Give (/ hand) him this parcel. यो पार्सल (/ सामान) उसलाई देऊ ।
      • He said he will give the money to me. उनले मलाई पैसा दिन्छु भने ।
      • I handed (in) my own resignation to the president. मेरो राजीनामा मैले आफैले अध्यक्षलाई दिएँ ।
      • ,The master took away the money that he had given to the third slave and expelled him from his household. मालिकले तेस्रो दासबाट आफूले दिएको पैसा खोसे र उसलाई घरबाट निकालिदिए ।
      • Diplomas were given to the students at a graduation ceremony. दीक्षान्त समारोहमा विध्यार्थीहरूलाई स्नातक उपाधि दिइयो ।
      • We give you your purchase in exchange for the receipt. सामान पाएको भरपाई पाएपछि हामी तपाईंलाई सामान दिन्छौं ।
    • 4transfer; सुम्पनु ; अदलबदल (/ बदल-बदल) गर्नु ;
      • He transferred (/ handed over) his house to his son. उसले आफ्नो घर छोरालाई सुम्प्यो ।
      • He parted the house to two and transferred those to his sons. घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।

※「渡す」を含む、その他の「合成語ならびに慣用表現」