Skip to main content
検索文字:渡る/渉る
- わたる【渡る/渉る】
- 1〔向こう側に移動する〕 नाघ्नु ; तर्नु ; छिचोल्नु ; पार गर्नु (/ तर्नु / लगाउनु) ; काट्नु ;
- 川を渡る費用 ford-fee; घट्टकर
- 橋を渡る cross a bridge; पुल तर्नु (/ पार गर्नु)
- 道を渡る cross a road; बाटो काट्नु (/ नाघ्नु / छिचोल्नु)
- 横断歩道を渡る cross at a pedestrian crossing; क्रसवाक (/ पैदल पार पथ) तर्नु (/ छिचोल्नु / पार लगाउनु)
- 紅海を渡る pass over the Red Sea; लाल समूद्र पार गर्नु
- 川を船で渡る cross a river by boat; डुङ्गोले नदी तर्नु (/ नाघ्नु)
- 川を渡しで渡った We crossed the river by ferry. हामीले डुङ्गाबाट नदी तऱ्यौं (/ पार गऱ्यौ) ।
- 車を見てから渡りなさい Cross a road after watching cars. गाडी हेरेर बाटो काट (/ नाघ) ।
- 〔熟語〕तर्नु を用いて
- 暗がりで浅瀬を渡る passing a stream in the dark; अँध्यारोको जँघार तराइ *「危険を冒す」こと。ひざを超える水量の川を渡ることは危険であり,暗がりではなおさらであることから
- 2〔海や国境を越えて移動する〕migrate; ~तर्फ लाग्नु ; आउ-जाउ गर्नु ;
- インドに渡る migrate (/ emigrate / immigrate) to India; भारततर्फ लाग्नु
- 3〔通り過ぎて行く〕
- 山を渡ってくる冷たい風 a cold wind sweeping down a mountain; पहाँडमा वेगसँग चलेको चिसो हावा
- 彼は私のそばをすーっと渡っていった He slipped right by me. ऊ मेरो अघि सरासर (/ फटाफट / नरोकिईकन) हिँड्यौ ।
- 4〔暮らしていく〕
- そんなのん気な考え方じゃ世間は渡れない Such an easygoing attitude won't help you get ahead. त्यस्तो निस्फिक्री (/ निश्चिन्त) मनोवृत्तिले संसार बाँच्न (/ पार गर्न) सक्दैनौ ।
- 5〔人の手に移る〕
- その地所は人手に渡った The property changed hands. जग्गा अर्काको हातमा पऱ्यो ।
- この出来事でスペインの海軍力はイギリスの手に渡った This event marked the decisive passing of naval superiority from Spain to England. यस घटनाले गर्दा स्पेनको जलशक्ति इंग्ल्याण्डको हातमा पऱ्यो ।
- その絵は何人かの手を経てついに彼の手に渡った The painting passed from hand to hand till at last it came into his possession. त्यो चित्र कतिको हातमा परेपछि मात्र बल्ल उसको हातमा आयो ।
- 6〔支給される〕
- 解答用紙は全員に渡りましたか Has everyone received an answer sheet? उत्तरपत्र सबैकहाँ पसग्यो ?