検索文字:災い/禍

  • わざわい【災い/禍】
    • a disaster; प्रकोप ; अमङ्गल ;a misfortune; a woe; a calamity; अभिशाप ; आपत् / आपत्ति ; विपत्ति ; अमङ्गल ;trouble(s); विपत्ति ; अपशगुन apashagun ;
      • the Ten Plagues; दस विपत्ति
      • disastrous; ill-favored; विपत्तिजनक ; आपत्तिजनक
      • be saved from calamity; विपत्तबाट (/ आपत्बाट) जोगाइनु
      • meet with a calamity; suffer a disaster (misfortune); विपत्ति (/ आपत्) भोग्नु ; प्रकोपको चपेटामा पर्नु ;
        • a day of calamity; दुर्दिन ; नराम्रो (/ खराब) दिन
        • He views dog's hauling as ill-omen. ऊ कुकुर रुनुलाई अमङ्गलको (/ असुभको / अपशकुनको) सङ्केत ठान्दछ ।
        • ,You are calm at disasters and cool at delights. तपाईं विपत्तिमा पनि नआत्तिने र सुखसुविधाले पनि नमात्तिने गर्नुहुन्छ, हगी ।