検索文字:笑う

  • わらう【笑う】
    • 1laugh; हाँस्नु ; खित्का छोड्नु ;*smile; (मुसुमुसु / मुसुक्क) हाँस्नु ; मुस्कुराउनु ;grin; दाँत देखाएर हाँस्नु ;giggle; खित्काटोडि (/ स्वाङ पारेर) हाँस्नु ; मुसुमुसु (/ मुसुक्क) हाँस्नु ;chuckle; विस्तारै हाँस्नु ; मुख बन्द गरेर हाँस्नु ;
      • a smiling face; मुस्कान ; हँसिलो मुख
      • laugh loudly (/ uproariously); ठूलो स्वरले हाँस्नु ; खित्का छोड्नु ; मुख खोलेर हाँसो निकाल्नु ;
      • chuckle; खुतखुत (/ खुतखुती / खुतुतुतु) हाँस्नु
      • laugh to death; मरीमरी हाँस्नु
      • She beamed.; She smiled a radiant smile. उनी मुसुक्क (/ मुसुमुसु) हाँसिन् ।
      • I laughed to my heart's content. म मन खोलेर हाँसेँ । ; म मजाले हाँसेँ । ; जति मन लाग्यो त्यति म हाँसेँ ।
      • He did ha-ha to see himself wearing your dress. तिम्रो लुगा लगाइ देखेर ऊ गिलिल्ल (/ गलल्ल) हाँस्यो ।
      • Her face wrinkled up in laughter. मुखभरि चाउरी परेर हाँस्यो ।
      • The baby rejoiced looking at his mother. आमालाई देखेर बालक हाँस्यो (/ दङ्ङ भयो / खुसी भयो) ।
      • I couldn't help laughing. म नहाँसी सकिनँ । ; मैले नहाँसी सकिनँ । ; मैले हाँसो थाम्न सकिनँ ।
      • They exploded with laughter (/ burst out laughing / broke out laughing / burst into laughter) at the joke. त्यो ठट्टा सुनेर उनीहरूले खित्का छोडे (/ छोडेर हाँसे) ।
      • They spent all their lauphing. उनीहरूले हँस्सीमा (/ हाँसोमा) नै समय बिताए ।
      • I could not contain myself any longer and burst out laughing. थाम्न नसकेर मैले हँसो छोडेँ ।
    • 2mock; tease; हाँस्नु ; खिसी (/ उपहास) गर्नु ; हाँसोमा उडाउनु ; नाक चेप्य्राउनु ;खिसी (/ उपहास) गरिनु ; हाँसोमा उडाइनु ; नाक चेप्य्राइनु ;
      • be ridiculed (/ mocked); गिल्लिनु ; जिस्काइमा पर्नु ; गिल्लाको पात्र बन्नु
      • They laughed at you for (/ They made fun of your) behavior. तिम्रो व्यवहार देखेर उनीहरू हाँसे (/ खिसी गरे / उपहास गरे) ।
    • 3
      • ⇒ひざ(膝)