検索文字:罠

  • わな【罠】
    • a trap; फन्दा ; पासो ; धराप ;जाल ;a snare; पासो ;
      • the most successful trap; अति सफल भएको धराप
      • get trapped (/ into a trap); फन्दामा (/ धरापमा / पासोमा) पर्नु ; फसाइनु
      • trap; लाई पासोमा (/ धरापमा / फन्दामा) पार्नु ; फसाउनु
    • a trap; पासो ; धराप ; युक्ति ; जाल ; जालझेल ; फन्दा ;
      • a fatal (/ moratal) trap; घातक पासो
      • trap (/ entrap)~; फसाउनु ; पासोमा पार्नु
      • Ram led her into a trap. रामले उसलाई फन्दामा (/ जालमा) पाऱ्यो ।
      • ,No, we are trapped! अब हामी फन्दामा पऱ्यौं !
      • How will we be safeguarded from the enemys traps? शत्रूका पासोहरूबाट आफूलाई कसरी जोगाउने ?