検索文字:脇道

  • わきみち【脇道】
    • a side road; a byroad; उपमार्ग ; घुमाउरो बाटो ; गूढमार्ग ; छेउको बाटो ; बाटोको शाखा ; सहायक मार्ग ;
      • The car turned into (/ onto) a byroad (/ side road). गाडी उपमार्गमा (/ घुमाउरो बाटो) गयो ।
    • विषयान्तर ; कुबाटो ; कुमार्ग ; गौण विषय ;
      • be sidetracked; अलमलिनु ; कुबाटोमा तर्कनु ; मुख्य कुराबाट ध्यान हटाउनु ; भड्किनु ; विषयान्तर गर्नु ; बाटो बिराउनु *
      • be sidetracked by ordinary things of life; सांसारिक टन्टामा अलमलिनु
      • We have gotten off the subject.; We have wandered (/ digressed) from the subject. कुरा कुबाटोमा फस्यो ।