検索文字:お返し

  • おかえし【お返し】
    • 1a return favor, a return favour; प्रतिदान ; फर्काउने कुरा ; क्षतिपूर्ति ;a return gift; प्रतिदान ; साटेको उपहार ;
      • I expect nothing in return. मैले बदलामा केहि चाहेको छैन ।
      • I received a return favor for the mercy I showed. मैले देखाएको कृपाको बदलामा उपहार स्वीकारेँ ।
      • return a favor; give~in return; फर्काउनु ; साटो फेर्नु ; क्षतिपूर्ति गर्नु ;
    • 2
      • She pushed me away for a revenge. उसले बदलामा मलाई घचेट्यो ।
      • take (/ exact) revenge; get even with~; को बदला (/ वैरसाधन) लिनु (/ गर्नु) ; बदला (/ साटो / इबी / रीस / वैरी) फेर्नु (/ लिनु / साध्नु) *इबीसाध्नु , वैरीसाध्नु , साटोफेर्नु ,
        • He tried to revenge himself upon you. उसले तिमीसँग इबी (/ रिस / वैरी) साँध्न खोज्यो ।
        • ,Just wait! I'll get even with you! पर्खिराख् यसको बदला त पक्का हुन्छ !
    • 3खुद्रा (पैसा) ;
      • ,70Here is your change, 70 rupee. , तपाईंको ७० रूपियाँ फिर्ता लिनुस् ।