検索文字:下りる

  • おりる【下りる】
      • come down; ओर्लिनु / ओर्लनु ; तल जानु ; झर्नु ;
        • come (/ go / climb) down the stairs; भऱ्याङ झर्नु (/ ओर्लिनु)
        • come (/ climb) down a mountain (tree); descend (/ go down) a hill (tree); डाँडाबाट (रूखबाट) ओर्लनु (/ ओरालो लाग्ऩु / तलतिर झर्नु)
        • The airplane descended. बिमान उत्रियो ।
        • The fever of the sick went down. बिरामीको ज्वरो ओर्ल्यो (/ घट्यो / कम भयो) ।
        • He climbed down quickly from the tree. ऊ रूखबाट खुत्रुक्क ओर्लियो ।
        • My house is a little way below there. मेरो घर त्यहाँबाट अलि तल झरेकै ठाउँ हो ।
        • She took the child's hand and led him down the stairs. उनले बच्चाको हात समातेर सिढीँबाट (/ भ्याङबाट) ओरालिदिइन् ।
      • 1
        • My visa has been issued at last. बल्ल मेरो प्रवेश–आज्ञा वितरण भयो ।
        • We got (/ obtained) a permission from the administration. सरकारबाट अनुमती पाइयो । ; हामीले सरकारबाट अनुमती पायौं ।
      • 2
        • The door is locked. ढोकामा ताला लाइएको छ ।

※「下りる」を含む、その他の「合成語ならびに慣用表現」