検索文字:主に

  • おもに【主に】
    • mainly; chiefly; मुख्यतया ; मुख्यतः ; मुख्य गरी (/ गरेर) ; मुख्य रूपले (/ रूपमा) ; खास गरी (/ गरेर) ; विशेष गरी (/ गरेर) ; विशेषतः ; जरुर ;
      • what is mainly requested here; यहाँ खास (गरेर) चाहिएको (/ माग गरिएको) कुरा के हो भने
      • Most of the readers of this book are teenagers. यस किताबको पाठक मुख्यतया (/ प्राय:) किशोरकिशोरीहरू हुन् ।
      • His job is mainly (/ chiefly) marketing.; Marketing is the main part of his job. उसको मूख्य काम नै मार्केटिङ हो ।