検索文字:冒す

  • おかす【冒す】
    • 1brave; defy; चुनौती दिनु ; साहसपूर्वक सामना गर्नु ;
      • take risks for excitement; रोमाञ्चको लागि खतरा मोल्नु
      • He saves others even by risking his life. खतरा मोलेरै भए पति तिनी अरूलाई मदत गर्छन् ।
    • 2affect; afflict; असर (/ प्रभावित) गर्नु ; कष्ट दिनु ; सताउनु ;be affected; थलिउनु ; सताइनु ; रोग लाग्ऩु ;
      • brutal affliction of a disease; रोगको चापाचाप
      • He has suffered from a terrible disease. उनी पीडादायी रोगले चापिरहेको (/ सताइरहेका) थिए ।
      • He fell to fever and died. तिनी ज्वरोले थलिएर मरे ।
      • Alexander fell victim to malarial fever, from which he never recovered. सिकन्दरलाई औलो ज्वरोले समात्यो र तिनी निको हुन सकेनन् ।
      • The peace was damaged by the war. युद्धले शान्ति बिग्रियो (/ नष्ट भयो) ।
    • 3ईश्वर निन्दा गर्नु ; तिरस्कार (/ अपमान / अपवित्र) गर्नु ;
      • violate a temple; मन्दिरलाई अपमान (/ अपवित्र) गर्नु