検索文字:凡そ

  • およそ【凡そ】
    • 1about; लगभग ; प्रायः ; प्रायजसो ; अक्सर ; झण्डै ; उँडोपुँडो ; किमार्थ ;
      • Im about ready. म प्रायः (/ लगभग) तयार छु ।
      • My house is almost (/ about) finished. घर लगभग (/ झन्डै) पूरा भयो ।
      • general; rough; approximate; सामान्य ; साधारण ; प्रायः गरिएको ; ठीक ; मोटामोटी ;
        • a rough calculation; मोटामोटी (/ सरसर्ती गरिएको) हिसाप
        • make a rough guess; have a general idea; मोटामोटी (/ औसत / सरदर) अनुमान (/ अन्दाज) गर्नु
    • 2about; लगभग ; झन्डै ; प्रायः ; करिब / करीब ; चानचुन / चानेचुने ; जति ;
      • 30I walked about thirty kilo-meters. म प्रायः तीस किलो–मिटर हिँडे ।
      • 90About 90 years have passed since then. त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।
      • 2,000This was written about 2,000 years from now. यो आजभन्दा करीब दुइ हजार वर्षअघि लेखिएको थियो ।
    • 3generally; as a rule; on the whole; प्राय: ; धेरैजसो ; अक्सर ; झण्डै ; उँडोपुँडो ; किमार्थ ;
      • He must be studying books at home. ऊ प्रायः (/ प्रायजसो / धेरैजसो) पढेर बस्छ ।
      • Parents generally (/ usually) love their children. प्रायः (/ प्रायजसो / धेरैजसो / अधिकांश) बुबाआमाले आफ्ना छोराछारीलाई माया गर्छन् ।
    • 4entirely; completely; altogether; पूर्ण रूपले (/ तवरमा) ; पूरा ; सबैसँगै ;
      • I've never had much money. पैसासँग मेरो कुनै सम्बन्ध छैन ।
      • That is altogether unreasonable (/ is entirely out of the question). त्यो त पटक्कै (/ पूर्णतया) व्यावारिक छैन ।