検索文字:凹凸

  • おうとつ【凹凸】
    • bumps and dents; -साना खोपिल्टा ; अग्लो-होंचो परेको ठाउँ ;
      • uneven; उबडखाबड ; सम्म (/ समतल) नभएको
      • a very bumpy (/ rough) road; तल–माथि गरेको बाटो ; नमिलेको (/ टेढो / खाल्टाखुल्टी / सम्म नपरेको) बाटो ; अग्लोहोचो परेको बाटो
      • a jagged rock; खस्रो (/ चुच्चो नमिलेको) ढुङ्ग *खस्रो
      • make rugged (/ uneven) terrain into level (/ flat) land; खाल्टालुल्टी जमीनलाई सम्म बनाउनु
      • an irregular (/ uneven) coastline; नागबेली (/ लहर लहर भएको) समुद्रतट (/ समुद्री बगर) *नागबेली,लहर लहर
      • It was hard to walk because the road was very bumpy. बाटो उबडखाबड (/ खाल्टाखुल्टी) भएकोले हिँड्न गाह्रो भयो ।
    • unevenness; असमानता ; अमिल्दोपन ; बेमेल ; विभेद ; विषमता ;
      • Let's take equal shares.; Let's share (/ split) it equally. अंश घटबढ नगरी भाग बण्डा (/ बन्डा) गरौं । ; अंश बराबर नगरी नबाडौं ।
      • Rates of salary increases vary depending on ability. तलब-दर क्षमतानुसार असमान (/ अमिल्दो / अनमेल) छ ।