検索文字:及ぼす

  • およぼす【及ぼす】
    • bring; पुऱ्याउनु ; पुगाउनु ; ल्याउनु ;
      • a pain brougth to ones family; आफ्नो परिवारलाई पुऱ्याउने आघात
      • the damaging consequences of immorality; अनैतिकताले निम्त्याउने नराम्रा परिणामहरू
      • Drinking too much has a bad effect on one's health. रक्सी धेरै पिउनुले स्वास्थ्यमा हानी पुऱ्याउँछ ।
      • The storm did great damage to the fields. आँधीले खेतीपातीमा नराम्रो असर पुऱ्यायो ।